Category: 'समाज'
दुर्घटनामा घाइते बिर्तामोडका राजवंशीको मृत्यु
बिर्तामोड, जेठ १५ । तीन दिनअघि मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका झापा बिर्तामोड–१ का एकजना मानिसको उपचारको क्रममा मृत्यु भएको छ । मोरङको उर्लाबारीमा भएको दुर्घटनामा घाइते ५८ वर्षीय लक्ष्मीनारायण राजवंशीको आज बिहान २ बजे […]
सहकारीले अचल सम्पत्ति धितोमा ७० प्रतिशतसम्म ऋण दिन पाउने
बिर्तामोड, जेठ १५ । सहकारी संस्थाले नगर तथा गाँउपालिकाभित्रको अचल सम्पत्ति धितोमा ७० प्रतिशतसम्म कर्जा प्रदान गर्न सक्ने भएका छन् । सहकारी संस्थाले घरजग्गा धितोमा दिने कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको तुलनामा धेरै हो […]
एपिएफका एसएसपी उप्रेतीलाई हेड क्वार्टरको सम्मान
बिर्तामोड, जेठ १५ । सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेश उप्रेतीलाई हार्ड क्वार्टरले सम्मान गरेको छ । झापाको कमल–५ पाडाजुँगीमा रहेको सशस्त्र प्रहरीको जवान तालिम शिक्षालयको […]
धाइजनमा ट्रकले ठक्कर दिँदा बुद्धशान्तिकी दनुवार घाइते
मेचीनगर, जेठ १४ । पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेकी एकजना युवती गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा झापा बुद्धशान्ति-५ बस्ने २२ वर्षीया आकृति दनुवार रहेकी छन् । ट्रकले उनको कम्मरमाथि पेलेको […]
प्रेस क्लबले गरिदियो बुद्धशान्तिका पत्रकारको दुर्घटना बीमा
बुद्धशान्ति, जेठ १४ । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहने सक्रिय पत्रकार तथा सञ्चारकर्मीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ । प्रेस क्लबले २० जना पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको प्रेस क्लबका […]
वृद्ध भत्ता पाउने उमेर बढ्दा अहिले पाइरहेकाको नकाटिने
बिर्तामोड जेठ १४ । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाउने तयारी गरेको छ । बिहीबार सार्वजनिक हुने बजेटमार्फत यस्तो उमेर ७० वर्ष कायम गर्ने तयारी अर्थ मन्त्रालयको छ । यो उमेर बढाएर ७० वर्ष पुर्याउँदा […]
मेचीनगरको कालिका सिमसारमा लागुऔषध बेच्ने दुईजना पक्राउ
बिर्तामोड जेठ १४ । झापाको मेचीनगरमा रहेको कालिका सामुदायिक वन क्षेत्रमा लागुऔषध बेच्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी देखेपछि उनीहरु भागेका थिए । पक्राउ पर्नेमा मेचीनगर-११ का १८ वर्षीय सनिल मेचे र वडा […]
मेचीनगरको कालिका सिमसारबाट एकैसाथ ४३ जना लागुऔषध सेवनकर्ता पक्राउ
बिर्तामोड जेठ १४ । झापाको मेचीनगरमा रहेको कालिका सामुदायिक वन क्षेत्रबाट लागुऔषध खरिद बिक्री गरिरहेकामध्ये ४३ जना सेवनकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध खरिद बिक्री गर्नेहरुको अत्यधिक भिड भएको जानकारी पाएपछि हिजो साँझ प्रहरीले […]
क्यान्सरविरुद्ध सचेतना फैलाउँदै कनकाईकी नमिताको मेची-महाकाली साइकल यात्रा
बिर्तामोड जेठ १४ । क्यान्सर रोगबाट मुक्त भएकी झापा कनकाईकाी नमिता बस्नेतले १४ दिनमा मेचीदेखि महाकालीसम्मको साइकल यात्रा सम्पन्न गरेकी छन् । झापाको कनकाई–३ सुरुङ्गा निवासी नमिताले २०७७ सालमा घाँटीमा क्यान्सर देखिएपछि सफल उपचार गराएकी […]

