Category: 'समाज'
बचत रकम फिर्ता नगरेपछि बिर्तामोडको स्वर्गिक साकोसमाथि उजुरी
बिर्तामोड, भदौ १६ । झापा बिर्तामोडको स्वर्गिक बचत तथा ऋण सहकारी संस्थाले निक्षेपकर्ताहरुको लाखौँ निक्षेप फिर्ता नगरेपछि प्रहरीमा उजुरी परेको छ । सहकारीले आफ्नो बचत फिर्ता दिन नमानेपछि बिर्तामोडका तीनजना महिलाले इलाका प्रहरी कार्यालय अनारमनी […]
कचनकवलमा माटोको डिस्कोमा पुरिएर एक महिलाको मृत्यु
बिर्तामोड, भदौ १५ । झापाको कचनकवलमा कमेरो माटो निकाल्न खनेको खाल्डोमा पुरिएर एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कचनकवल-२ रतिबारी बस्ने ४६ वर्षीया उजारु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
सुन तोलाको २ लाख ३ हजार ६००
बिर्तामोड, भदौ १५ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले र चाँदी ६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका […]
अलैँची महासंघको अध्यक्षमा पाँचथरका नेपाल
बिर्तामोड, भदौ १४ । नेपाल अलैँची व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दिपक नेपाल निर्वाचित भएका छन् । महासंघको पाँचौँ महाधिवेशनले पाँचथर फिदिमका व्यवसायी नेपाललाई सर्वसम्मत निर्वाचित गरेको हो । झापाको बिर्तामोडमा आज भएको महाधिवेशनमा नेपाल सशक्त […]
खनालको कवितासंग्रह ‘सिर्जनाको आँकुरो’ विमोचन
बिर्तामोड, भदौ १४ । अग्रज सहित्यकार तथा कवि झापा अर्जुनधाराका धनपति खनालले आफ्नो दोस्रो कृति विमोचन गरेका छन् । समालोचक विष्णुकुमार भट्टराई लगायत साहित्यकार तथा परिवारका सदस्यहरुले कृतिको विमोचन गरेका हुन् । आज अर्जुनधारास्थित भागवत […]
आज दिनभर पानी पर्ने
बिर्तामोड, भदौ १४ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण आज दिनभर पानी पर्ने सम्भावना रहेको छ । जसको प्रभावले देशभर […]
बिर्तमोडमा एक समूहद्वारा हतियार प्रहार, सैनिक बजारका राई घाइते
बिर्तामोड, भदौ १४ । झापाको बिर्तामोडमा नचिनेका मानिसहरुको एउटा समूहले हतियार प्रहार गर्दा एकजना घाइते भएका छन् । घटना हिजो राति ११ बजे बिर्तामोड–१० विराटपोखरमा भएको हो । सो समूहले सैनिक बजार बस्ने ३९ वर्षीय […]
बिर्तामोडको ग्रिन पार्क स्विमिङ पुलमा डुबेर प्रसाईंको मृत्यु
बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोडमा रहेको एक पौडी पोखरीमा डुबेर एकजना युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्न दुईजनासँगै गएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-३ का ३३ […]
बिर्तामोड सञ्जीवनीको पहिलो वर्षमै १७ लाख नाफा
बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड सञ्जीवनी इन्भेस्टमेन्ट कम्पनी लिमिटेड पहिलो वर्ष नै नाफामा गएको छ । कम्पनीले स्थापना भएको पहिलो वर्षमै १७ लाख ५ हजार ६५७ रुपैयाँ खुद नाफा कमाएको हो । […]





