Category: 'खेल'

ए डिभिजन लिगः १०औँ चरणको खेल माघ २८ देखि
झापा, माघ २६ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगको १०औँ चरणको खेल यही माघ २८ गतेदेखि गर्ने भएको छ । माघ २ गते नवौँ चरणका खेलहरुको खेलपछि ब्रेक गरेको लिग […]
क्रिकेट खेल मैदानका लागि भद्रपुरमा अध्ययन सुरु
झापा, माघ २१ । नेपाल क्रिकेट संघ १ नम्बर प्रदेश समितिले झापाको भद्रपुरमा क्रिकेट मैदानको सम्भाव्यता र अवस्थाका बारेमा स्थलगत निरीक्षण गरेको छ । संघका सचिव मनोज कटवालका अनुसार आज भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा रहेको […]
खेलक्षेत्र नै प्रभावित भएपछि राखेप सदस्य सचिवको विकल्पमा मन्त्रालय
झापा, माघ २१ । सदस्य सचिव नहुँदा सम्पूर्ण खेलक्षेत्र नै प्रभावित भएपछि युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको वैकल्पिक व्यवस्थाको तयारीमा जुटेको छ । युवा तथा खेलकुद मन्त्रालयको करिब ९८ प्रतिशत […]
सातौँ नव ज्योति च्यालेन्ज कप हुने
झापा, माघ १९ । कोभिड १९ को जोखिमका कारण स्थगित भएको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता यो वर्ष हुने भएको छ । बुद्धशान्ति गाउँपालिका २ स्थित जयपुरमा हुने सातौँ नव ज्योति च्यालेन्ज कप नव […]
झापा गोल्डकपको तयारी सुरु, थिम गीत र मस्कट तयार हुँदै
झापा, माघ १७ । यही फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । आज बसेको झापा गोल्डकपको कार्यसमितिको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समिति गठन गर्ने […]
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको १० वर्षपछि जित
झापा, माघ १५ । नेपालले १० वर्षपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा घरेलु मैदानमा जित निकालेको छ । नेपालले आज दशरथ रंगशालामा भएको मोरिससविरुद्धको खेलमा १० को जित निकालेको हो । फरवार्ड विमल घर्तीमगरको गोलमा नेपालले मौरिससविरुद्धको […]
आहा–रारा गोल्डकप: एपिएफ पहिलोपटक च्याम्पियन
झापा, माघ १५ । छपटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध पार्दै आहा–रारा गोल्डकपको उपाधि विभागीय टिम एपिएफ फुटबल क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा मनाङलाई टाइब्रेकरमा हराउँदै एपिएफले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको […]
टि२० विश्वकप छनोट : उद्घाटनमा नेपाल र ओमान भिड्ने
झापा, माघ १४ । आइसिसी विश्वकप टि–२० ग्लोबल छनोट ‘ए’ को उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले शुक्रबार औपचारिक रुपमा टि–२० ग्लोबल छनोट ‘ए’ को खेल तालिका […]
आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ फाइनलमा
झापा, माघ १३ । त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुट आउटमा ४–३ ले […]