Category: 'खेल'
				नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा गुरुङ
मेचीनगर, बैशाख १८ । नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ चयन भएका छन् । नकलबन्दा समाज विकास समितिको सभाहलमा आज भएको प्रथम साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज […]
				बिर्तामोड फुट–७ कप खुला फुटसलको तयारी पूरा
बिर्तामोड, बैशाख १७ । झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ […]
				छनोटमार्फत टिम बनाउँदै झापा क्रिकेट क्लब
बिर्तामोड, बैशाख १६ । झापामा क्रिकेटको विकासका लागि पाँच महिनाअघि गठन भएको झापा क्रिकेट क्लबले टिम निर्माणको तयारी सुरु गरेको छ । क्लबका अध्यक्ष माधवकुमार झाका अनुसार झापा क्रिकेट क्लबको टिम छनोटमा सहभागी हुन खेलाडीहरुलाई […]
				राष्ट्रिय हक्कीमा भाग लिने कोशीको टिमको विदाइ
बिर्तामोड, बैशाख १६ । नेपाल हक्की संघको आयोजनामा हुने राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताका लागि कोशी प्रदेशको टिमको विदाइ गरिएको छ । भोलि बैशाख १७ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशको […]
				बिर्तामोडमा ‘उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल’ हुने
बिर्तामोड, बैशाख १६ । झापाको बिर्तामोडमा राष्ट्रियस्तरको ‘उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिता यही जेठ २, ३ र ४ गते बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन हुनेछ । आयोजक बिर्तामोड चेस […]
				अर्जुनधारा नगर उपप्रमुख कप कोशी प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि चौधरी र गुरुङको जोडीलाई
बिर्तामोड, बैशाख १५ । झापाको अर्जुनधारा नगरपालिका नगर उपप्रमुख प्रदेशस्तरीय खुला कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि विनय चौधरी र भोजबहादुर गुरुङको जोडीले जितेको छ । आज बिर्ता ब्याडमिन्टन हलमा भएको फाइनल खेलमा दिवस शंकर र विशाल […]
				चन्द्रगढी भेट्रान फुटबलको उपाधि आयोजकलाई
भद्रपुर, बैशाख १३ । पाँचौँ संस्करणको गम्भीर राई स्मृति चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक चन्द्रगढीले उचालेको छ । सडनडेथमा उर्लाबारीको ढल्के जोवन भेट्रान एफसीलाई हराउँदै आयोजक च्याम्पियन बनेको हो । भद्रपुरको मेची रंगशालामा […]
				चन्द्रगढी भेट्रान फुटबलः उपाधिका लागि आयोजक र उर्लाबारी खेल्दै
भद्रपुर, बैशाख १२ । पाँचौँ संस्करणको गम्भीर राई स्मृति चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक चन्द्रगढी र उर्लाबारीको ढल्के जोवन भेट्रान एफसी खेल्ने भएका छन् । भद्रपुरको मेची रंगशालामा भोलि शनिबार हुने फाइनल […]
				चन्द्रगढी भेट्रान फुटबलः ढल्के जोवन उर्लाबारी फाइनलमा
बिर्तामोड, बैशाख ११ । मोरङ उर्लाबारीको ढल्के जोवन भेट्रान एफसी गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा पूर्वेली युवा क्लब […]
				
            
        
        
        
        
        
        
	