Category: 'खेल'
कोशी पाथिभरा क्रिकेट च्याम्पियनसिपको तयारी पूरा
बिर्तामोड, माघ २० । भोलिदेखि सुरु हुने कोशी पाथिभरा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिप प्रतियोगिताको तयारी पूरा भइसकेको आयोजक भद्रपुर क्रिकेट क्लबले जनाएको छ । १५ वर्षपछि भद्रपुरस्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने […]
सातौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक
बिर्तामोड, माघ १९ । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले आज सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो । माघ २४ गतेदेखि हुने प्रतियोगिताको […]
कोशी पाथिभरा क्रिकेट च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
बिर्तामोड, माघ १९ । झापाको भद्रपुरमा हुने प्रथम संस्करणको कोशी पाथिभरा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक भद्रपुर क्रिकेट क्लबले सामाजिक सञ्जालमार्फत आज खेल तालिका सार्वजनिक गरिएको हो । […]
अर्जुनधारामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बिर्तामोड, माघ १८ । झापाको अर्जुनधारा नगरपालिकामा नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड मूल आयोजक समिति संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा अर्जुनधारा–१ […]
चिभास इस्टर्न गल्फ टुर्नामेन्ट–२०२६ को ग्रस उपाधि राईलाई
बिर्तामोड, माघ १८ । चिभास इस्टर्न गल्फ टुर्मामेन्ट–२०२६ को ग्रसतर्फको उपाधि जितेन्द्र राईले जितेका छन् । धरान स्थित गल्फ कोेर्समा सम्पन्न प्रतियोगितामा ग्रसतर्फको उपाधि राईले जितेका हुन् । ग्रसतर्फको उपविजेता पदमहाङ लिम्बू भए । त्यस्तै, […]
बढ्यो झापा गोल्डकपको पुरस्कार राशि, मुख्य प्रायोजक एक्स्ट्रिम
बिर्तामोड, माघ १७ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करणमा पुरस्कार राशि बढाइएको छ । पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुन लागेको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पाउने भएको छ । छैटौँ […]
कोशी पाथिभरा इन्डो–नेपाल क्रिकेटको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल
बिर्तामोड, माघ १४ । झापाको भद्रपुरमा हुने प्रथम संस्करणको कोशी पाथिभरा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिपको मुख्य प्रायोजकमा सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटल हुने भएका छन् । च्याम्पियनसिपको आयोजक भद्रपुर क्रिकेट क्लब […]
झापा गोल्डकपको तयारीका लागि जनप्रतिनिधि र सुरक्षा प्रमुखसँग छलफल
बिर्तामोड, माघ १३ । आसन्न सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको तयारीका लागि बिर्तामोडका जनप्रतिनिधि तथा झापाका सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया गरिएको छ । झापाको बिर्तामोडमा आज भएको अन्तरक्रियामा सहभागी प्रतिनिधिहरुले प्रतियोगितालाई उत्सवका रुपमा मनाउन […]
धरानमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट– २०२६’ हुने
बिर्तामोड, माघ ११ । कोशी प्रदेश गल्फ संघको चिभास रिगलसँगको साझेदारीमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ आयोजना हुने भएको छ । धरानस्थित गल्फ कोर्समा ८० भन्दा बढी गल्फ खेलाडीहरूको सहभागितामा माघ १६ र १७ गते […]





