Category: 'खेल'

नेपाल बन्यो त्रिकोणात्मक सिरिजको च्याम्पियन
झापा, बैशाख ११ । शनिबार भएको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गर्दै त्रिकोणात्मक टि२० आइ सिरिजको उपाधि जितेको छ । । सानदार जितको साथ नेपाल च्याम्पियन बनेको हो । ब्याटिङ र बलिङ […]
नेपाल सुपर लिगः काठमाडौँको विजयी सुरुवात
झापा, बैशाख ११ । खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सले विजयी सुरुवात गरेको छ । ललितपुर सिटी एफसीलाई १–०ले हराउँदै काठमाडौँले घरेलु फुटबलको पहिलो फ्रेन्चाइज लिगमा जितबाट सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ […]
कनकाई भेट्रान्स कपः उपाधि आयोजकलाई
सुरुङ्गा, बैशाख ११ । पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै कनकाईले नगद १ लाख […]
आजबाट सुरु हुने नेपाल सुपर लिगमा काठमाडौँ र ललितपुर खेल्दै
झापा, बैशाख ११ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलसँगै प्रतियोगिताको सुरुवात हुनेछ । […]
कनकाई भेट्रान्स कपः हाम्रो इटहरी फाइनल प्रवेश
सुरुङ्गा, बैशाख ९ । सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको दुधे भेट्रान्स क्लबलाई १–० गोल अन्तरले हराउँदै […]
बुद्धशान्ति १ (ए) फाइनल प्रवेश
बिर्तामोड, बैशाख ८ । बुद्धशान्ति १ (ए) गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा वडा नम्बर ६ लाई ३–० ले पराजित गर्दै वडा १ […]
कनकाई भेट्रान्स कपः आयोजक फाइनल प्रवेश
सुरुङ्गा, बैशाख ८ । आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टिङ्ग क्लबलाई २–१ गोल अन्तरले हराउँदै […]
एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङसहित परिवारलाई कोरोना
झापा, बैशाख ८ । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित परिवारलाई कोरोना संक्रमण भएको छ । मेचीनगर धुलाबारी निवासी नेम्वाङ, उनका श्रीमती र छोराछोरीलाई कोरोना संक्रमण भएको हो । उनीहरु काठमाडौँ ललितपुरको […]
कनकाई भेट्रान्स कपः दुधे सेमिफाइनलमा प्रवेश
सुरुङ्गा, बैशाख ७ । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको मंगलबारको खेलबाट दुधे भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेल मैदानमा भएको खेलमा दुधेले दमक–लखनपुर भेट्रान्स क्लबलाई २–१ गोलअन्तरले पराजित […]