Category: 'खेल'

आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा
मेचीनगर, फागुन २८ । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधिका लागि काँकरभिट्टाले […]
इन्डो–नेपाल क्रिकेटः बिर्तामोडलाई हराउँदै पेनोरिस सेमिफाइनलमा
मेचीनगर, फागुन २७ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो […]
बगान युथ क्लबलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि
बितामोड, फागुन २७ । तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि कचनकवलको बगान युथ क्लबले जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २–१ गोल अन्तरले हराउँदै […]
बुट्टाबारी च्यालेन्ज कपः उपाधिका लागि आयोजक र बगान खेल्दै
बितामोड, फागुन २६ । झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक बुट्टाबारी युनाइटेड क्लब र बगान युथ क्लब कचनकवल खेल्दै छन् । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा भोलि फागुन २७ गते […]
इन्डो–नेपाल क्रिकेटः बुधबारेलाई हराउँदै बाहुनडाँगी सेमिफाइनलमा
मेचीनगर, फागुन २६ । झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर […]
बुट्टाबारी च्यालेन्ज कपः कचनकवलको बगान युथ क्लब फाइनलमा
बिर्तामोड, फागुन २५ । अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम […]
अर्जुनधाराद्वारा झापाको राष्ट्रपति रनिङ शिल्ड कब्जा
भद्रपुर, फागुन २५ । झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तीनपटक च्याम्पियन बनेको छ । यसअघि १३ औँ र १४ औँ झापा जिल्लास्तरीय […]
चारपाने युनाइटेड भेट्रान फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक
बिर्तामोड, फागुन २५ । झापाको बिर्तामोडस्थित बेलडाँगी खेल मैदानमा फागुन २१ गते सम्पन्न प्रथम चारपाने युनाइटेड भेट्रान फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । आयोजक चारपाने युनाइटेड भेट्रान्स फुटबल क्लबले आज खेलमैदानमा प्रतियोगिताको सम्पूर्ण खर्च […]
इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेटः सरस्वतीलाई हराउँदै थन्डर सेमिफाइनलमा
मेचीनगर, फागुन २४ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ […]