Category: 'खेल'

भोलि हुने ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा
बिर्तामोड, फागुन २७ । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फागुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद […]
बास्केटबलको उपाधि रोसित र ओसिनको टिमलाई
बिर्तामोड, फागुन २४ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको बास्केटबल प्रतियोगिताको उपाधि रोसित र ओसिनको टिमले उचालेको छ । वडास्तरीय प्रतियोगिताअन्तर्गत पुरुषतर्फ रोसित र महिलातर्फ ओसिनको […]
झापाका खरेलसहित नौ खेल पत्रकारलाई मन्त्रालयद्वारा सम्मान
बिर्तामोड, फागुन १६ । युवा तथा खेलकुद मन्त्रालयले झापा टुडे डटकमका सम्पादक हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । मन्त्रालयमा आज आइतबार आयाजित एक कार्यक्रमका बीच खरेलसहित देशभरका नौजना खेल पत्रकारलाई […]
अध्यक्ष कपः ब्रदर्स युनाइटेड सेमिफाइनलमा
मदरगाछ, (झापा), फागुन १५ । । स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगितामा चन्द्रगढीको ब्रदर्स युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा ब्रदर्सले झापा एफसी राजगढलाई पराजित गर्दै अन्तिम चारमा […]
फुटसलको उपाधि वडा ५ लाई
बिर्तामोड, फागुन १५ । बिर्तामोड नगरपालिकाअन्तर्गत वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक वडा नम्बर ५ ल जितेको छ । शुक्रबार भएको प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर ४ लाई पराजित गर्दै उपाधि चुमेको हो । […]
भलिबलको उपाधि न्युटन्स बिलाई
बिर्तामोड, फागुन १० । बिर्तामोड ५ वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि न्युटन्स मावि बि टिमले जितेको छ । सोमबार भएको प्रतियोगितामा न्युटन्स बिले न्युटन्स एलाई पराजित गर्दै उपाधि चुमेको हो । बिर्तामोड नगरपालिका वडा नम्बर ५ […]
यस्ता छन् झापा स्पोर्टस् अवार्डको मनोनयनमा परेका खेल प्रतिभा
बिर्तामोड, फागुन १० । ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका […]
४० किलोमिटर दूरीको साइक्लिङ च्यालेञ्ज हुने
बिर्तामोड, फागुन ३ । ‘साइकल चलाऔँ, स्वस्थ रहौँ— पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’, भन्ने नाराका साथ ‘जेनियम साइक्लिङ च्यालेञ्ज-२०२१’ हुने भएको छ । झापा धुलाबारीको जेनियम युवा क्लबको आयोजनामा यही फागुन १५ गते साइक्लिङ […]
वडास्तरीय क्रिकेटको उपाधि वडा नम्बर ३ लाई
बिर्तामोड, फागुन २ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको एकदिने क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ । वडा नम्बर ३ ले फाइनलमा वडा […]