Category: 'खेल'

बि डिभिजन लिगमा टुसाललाई हराउँदै झापा चौथो स्थानमा
बिर्तामोड, जेठ ४ । बिर्तामोडको झापा फुटबल क्लबले श्री टुसाल युवा क्लबमाथि जित दर्ता गरेको छ । सहिद स्मारक ‘बि’ डिभिजन लिगमा आज झापाले टुसाललाई २–० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज […]
झापाका राई र जवेगूलाई एसियाली बक्सिङमा कास्य पदक
बिर्तामोड, जेठ ४ । झापाका दुईजना मुक्केबाज महिलाले एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । उनीहरु सेमिफाइनलमा पराजित भए । झापा भद्रपुरकी त्रिसा जवेगूले ८१ केजीमाथि र नरिका राईले ६० केजी तौल […]
कोशी प्रदेशस्तरीय बक्सिङका लागि झापाबाट ९ खेलाडी छनोट
बिर्तामोड, जेठ ४ । झापाको अर्जुनधारामा हुने कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताका लागि झापा जिल्लाका खेलाडी छनोट गरिएको छ । बिर्तामोड बसपार्कमा रहेको एक्सथ्री बक्सिङ क्लबमा खेलाडी छानिएको हो । झापा जिल्ला बक्सिङ संघको आयोजनामा भएको […]
बालबालिकालाई प्रोत्साहन गर्न बिर्तामोडमा साइकल प्रतियोगिता
बिर्तामोड, जेठ ३ । बालबालिकालाई साइकलप्रति आकर्षित गर्दै उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको बिर्तामोड र अर्जुनधारामा साइकल प्रतियोगिता आयोजना गरिएको छ । झापा राइडर ग्रुपले संयोजन गरेको कार्यक्रममा विभिन्न तीन उमेर समूहका प्रतियोगी साइक्लिस्ट बालबालिकाहरु […]
बिर्तामोड युनाइटेड रारा गोल्डकपको फाइनलमा
बिर्तामोड, जेठ २ । झापाको बिर्तामोड युनाइटेड एफसी १२औँ राजारानी (रारा) गोल्डकपको उपाधि नजिक पुगेको छ । मौसम लिम्बूको ह्याट्रिक मद्दतले बिर्तामोडले फाइनल यात्रा तय गरेको हो । आज भएको पहिलो सेमिफाइनल खेलमा गोल्डेन स्टार […]
पूर्वनगरप्रमुख श्रेष्ठको अध्यक्षतामा भद्रपुर साइकल समाज गठन
भद्रपुर, जेठ १ । झापाको भद्रपुरमा पूर्वनगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भद्रपुर साइकल समाज गठन गरिएको छ । समिति ११ सदस्यीय रहने बताइएको छ । समितिको उपाध्यक्षमा जितु शर्मा, सचिवमा प्रवेश न्यौपाने, सहसचिवमा सुजित बान्तवा राई […]
झापा थ्रि एक्स थ्रि बास्केटबलको उपाधि काठमाडौँको टाइम्सलाई
बिर्तामोड, बैशाख ३० । झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने झापा थ्रि एक्स थ्रि बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौँको टाइम्स क्लबले जितेको छ । हिजो राति अबेर भएको फाइनल खेलमा विभागीय टोली आर्मीमाथि कठिन जित […]
बि डिभिजन लिग: जितसँगै झापा पाँचौँ स्थानमा
बिर्तामोड, बैशाख २९ । सहिद स्मारक बि डिभिजन लिगमा आज भएको दोस्रो खेलमा बिर्तामोडको झापा फुटबल क्लबले पुछारमा रहेको नयाँबस्ती युथ क्लबलाई ३–१ ले पराजित गरेको छ । जितपछि झापा एफसी ११ खेलबाट १५ अंक […]
युवा जेनेरेसन कपको उपाधि बिर्तामोड युनाइटेडलाई
मेचीनगर, बैशाख २७ । झापा बुद्धशान्तिको प्रथम युवा जेनेरेसन कप २०८२ को उपाधि बिर्तामोड युनाइटेड फुटबल क्लबले जितेको छ । आज नवज्योति सामुदायिक वनको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर्स फुटबल क्लब बुद्धशान्तिलाई १-० ले गोल […]