Category: 'खेल'
थाइल्यान्डमा अर्जुनधाराका विवेकलाई स्वर्ण, प्रिजनलाई कास्य
बिर्तामोड, साउन २९ । झापा अर्जुनधाराका विवेक गिरीले थाइल्यान्डको बैंककमा आयोजित सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । गिरीले पुम्से प्रदर्शनमा स्वर्ण जितेका हुन् । स्वर्ण जित्नका लागि उनले तीन राष्ट्रका खेलाडीसँग […]
झापाका तेक्वान्दो खेलाडी तामाङ र थापालाई थाइल्यान्डमा पदक
बिर्तामोड, साउन २६ । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत झापाको अर्जुनधाराका दुई खेलाडीले पदक प्राप्त गरेका छन् । आजदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक प्राप्त […]
बिर्तामोडमा भिक्ट्री मार्सल आर्ट एन्ड स्पोर्टस् एकेडेमी सञ्चालनमा
बिर्तामोड, साउन २६ । झापाको बिर्तामोडमा बालबालिका र युवालाई लक्षित गरेर भिक्ट्री मार्सल आर्ट एन्ड स्पोर्टस् एकेडेमी सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका बीच प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी […]
थाइल्यान्ड जाने झापाका तेक्वान्दो खेलाडीको विदाई
बिर्तामोड, साउन २२ । सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने झापाका खेलाडीको विदाई गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकामा आज आयोजित एक कार्यक्रमका बीच पालिकाका चारजना खेलाडी र एकजना प्रशिक्षकको विदाई गरिएको हो । […]
फुटबलर किस्कूको उपचारका लागि एक लाख हस्तान्तरण
बिर्तामोड, साउन २२ । झापाको कमल गाउँपालिका-५ का फुटबलर सोनु किस्कूको उपचारका लागि एक लाख रुपैयाँ संकलन भएको छ । किस्कूले झापामा हुने फुटबल प्रतियोगिता खेल्दै आएका छन् । मृगौला समस्याबाट ग्रसित किस्कूको उपचारका लागि […]
आदर्श युवा क्लबद्वारा बुद्ध आदर्श माविलाई एक लाख सहयोग
बिर्तामोड, साउन १६ । झापाको बुद्धशान्तिमा रहेको आदर्श युवा क्लबले स्थानीय एक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो । आज एक कार्यक्रमका बीच बुधबारे बजारको बुद्ध आदर्श माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको […]
पूर्वफुटबलर गम्भीर राईको अन्त्येष्टिमा शुभचिन्तकको बाक्लो उपस्थिति
बिर्तामोड, साउन १५ । हृदयघातका कारण निधन भएका पूर्वराष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको आज अन्त्येष्टि गरिएको छ । आज बिहान हल्दिबारी गाउँपालिकास्थित भेलागुडी वनमा किरात संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा कोशी प्रदेश फुटबल […]
पूर्वफुटबलर गम्भीर राईको निधन
बिर्तामोड, साउन १४ । राष्ट्रिय पूर्वफुटबल खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय उनको उपचारको क्रममा निधन भएको हो । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ […]
‘झापा कोरा २०२४’ मा २०२ जनाको सहभागिता
बिर्तामोड, साउन ५ । पूर्वी नेपालमा उल्लेख्य राइडरले भाग लिएको झापा कोरा साइक्लिङ च्यालेन्जमा यो वर्ष २०२ जनाले सहभागिता जनाएका छन् । आज शनिबार भन्डै ५० किलोमिटरको साइकल राइडमा नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी […]



