Category: 'खेल'
विश्वकप क्रिकेट विजेताले ३२ करोड रुपैयाँ पाउने
बिर्तामोड, जेठ २२ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले वेस्टइन्डिज र अमेरिकामा जारी आइसिसी मेन्स टि२० विश्वकपको पुरस्कार राशी सार्वजनिक गरेको छ । आइसिसीले यसपटक विश्वकप इतिहासकै सर्वाधिक पुरस्कार राशि घोषणा गर्ने क्रममा विजेतालाई २४ […]
कर्पाेरेट फुटसलको उपाधि बिएन्डसी हस्पिटललाई
बिर्तामोड, जेठ २१ । राउन्ड टेबल नेपालले आयोजना गरेको कर्पाेरेट फुटसल प्रतियोगिताको उपाधि बिर्तामोडको बिएन्डसी हस्पिटलले जितेको छ ।नकआउटका आधारमा आयोजित प्रतियोगितामा बिएन्डसी हस्पिटलले बाजी मारेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको लक्ष्मी सनराइज बैंक […]
झापाका हक्की खेलाडीलाई प्रशिक्षण
भद्रपुर, जेठ १९ । झापा जिल्ला हक्की संघले आसन्न १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै जिल्लाका खेलाडीलाई अभिमुखीकरण प्रशिक्षण प्रदान गरेको छ । हक्कीका विभिन्न पाँच तरिकासम्बन्धी सहभागी पुरुष खेलाडीहरुलाई प्रशिक्षण दिइएको थियो । […]
भद्रपुर क्रिकेट मैदानको काम धमाधम, पिच निर्माण सुरु
बिर्तामोड, जेठ १७ । भद्रपुरको मेची बहुमुखी क्याम्पस हाताभित्र रहेको मैदानमा तीव्र गतिमा क्रिकेट खेल मैदान बनिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने उद्देश्यसाथ काम भइरहेको उक्त स्थानमा आज साँझ पिचका लागि सबबेस भर्ने काम […]
एन्फाको छनोटमा परेकी रिक्छेनलाई भद्रपुर झापा गोल्डकपको सम्मान
भद्रपुर, जेठ १५ । महिलातर्फको फुटबल प्रशिक्षणका लागि अन्डर १३ मा अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा परेकी भद्रपुरकी रिक्छेन गुरुङलाई भद्रपुर झापा गोल्डकपले सम्मान गरेको छ । भद्रपुर झापा गोल्डकपकै अगुवाइमा भइरहेको महिला […]
केएफटिसीद्वारा एन्फामा छनोट भएका तीन खेलाडीको विदाइ
मेचीनगर, जेठ १५ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले एन्फाद्वारा छनोट भएका अन्डर १३ मा परेका तीनजना खेलाडीलाई सम्मानसहित विदाइ गरेको छ । काँकरभिट्टा फुटलब ट्रेनिङ सेन्टरमा आवद्ध अंश गुप्ता, आभाष तामाङ र क्रिस्टेन […]
बिर्तामोड युनाइटेड रारा गोल्ड कपको सेमिफाइनलमा
बिर्तामोड, जेठ ११ । बिर्तामोड युनाइटेड एफसी धनकुटाको राजरानीमा जारी ११ औँ रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज शुक्रबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा बिर्तामोडले रियल स्टार क्लब हेटौँडालाई ४–० […]
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः उपाधि पूर्वेली रातोलाई
बिर्तामोड, जेठ ७ । पूर्वेली युवा क्लब रातोले बिर्तामोडमा सम्पन्न स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल उपाधि चुमेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा आयोजक निलोलाई ३–१ गोल अन्तरले […]
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः पूर्वेलीका दुवै टिमको फाइनल भेट पक्का
बिर्तामोड, जेठ ५ । आयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा […]


