Category: 'खेल'
झापा कोरा २०२५ मा ३१५ राइडर
बिर्तामोड, साउन ३ । झापाको बिर्तामोडमा सन् २०२५ को झापा कोरा च्यालेन्जमा ३१५ जनाले यात्रा पूरा गरेका छन् । यात्रामा छ वर्षदेखि ६५ वर्ष उमेर समूहका महिला तथा पुरुष राइडरहरु सहभागी थिए । आज शनिबार […]
भद्रपुरमा पहिलो ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुने
भद्रपुर, असार ३१ । झापाको सदरमुकाम भद्रपुरमा पहिलोपटक ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुने भएको छ । नेपालमा मनाइने ‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ को १५औँ संस्करणअन्तर्गत भद्रपुरमा पहिलोपटक मनाउने लागिएको हो । भद्रपुर साइकल समाज झापाको आयोजनामा […]
झापा कोरा राइडको तयारी पूरा, अर्जुनधारा धाममा साइकल स्ट्यान्ड बनाइने
बिर्तामोड, असार ३१ । झापाको बिर्तामोडमा यो वर्षको कोरा राइडको तयारी पूरा भएको छ । यो वर्ष राइडरहरुले स्वेच्छाले प्रदान गरेको रकमबाट पूर्वको पशुपतिनाथले चिनिएको अर्जुनधारा धाममा साइकल स्ट्यान्ड बनाइनेछ । कम्तिमा २० वटा साइकल […]
सहारा साकोसका कर्मचारीलाई अभद्र व्यवहार गर्नेविरुद्ध जाहेरी
बिर्तामोड, असार ३० । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि भएको दुर्व्यवहारविरुद्ध जाहेरी दर्ता भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका २ रचनाटारमा संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्नेविरुद्ध आज कारबाहीको […]
खेल पत्रकार समदर्शीसहित १०१ जनालाई खेलकुद विकास बोर्डको सम्मान
बिर्तामोड, असार २८ । पत्रकारिताको माध्यमबाट खेलकुदको विविध क्षेत्रमा विशेष योगदान पुर्याएको उल्लेख गर्दै झापाका खेल पत्रकार रमेश समदर्शी राईलगायत सञ्चारकर्मीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले शनिबार विराटनगरमा सम्मान गरेको छ । न्युज सञ्जाल डटकमका […]
शिवसताक्षीमा नेपालकै सर्वाधिक धनराशीको महिला फुटबल हुने
बिर्तामोड, असार २१ । झापाको शिवसताक्षी नगरपालिकामा नेपालकै सर्वाधिक धनराशीको महिला फुटबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षीस्थित नवनिर्मित दुधे रंगशालामा प्रतियोगिता हुनेछ । विजेताले कम्तिमा नगद १० लाख रुपैयाँ प्राप्त गर्ने चर्चा भए पनि […]
दमकमा ध्रुवतारा खुला फुटसल प्रतियोगिता हुने
दमक, असार २१ । झापाको दमकमा ‘प्रथम ध्रुवतारा खुला फुटसल प्रतियोगिता–२०८२’ हुने भएको छ । दमकको पुरानो क्लब ध्रुवतारा स्पोर्टिङ क्लबले प्रतियोगिता गर्न लागेको हो । यही साउन २ र ३ गते हुने प्रतियोगिताका लागि […]
झापामा नेपालकै सर्वाधिक राशीको फुटसल खेलाउन गुरुङको सुझाव
बिर्तामोड, असार २० । झापाको बिर्तामोडमा प्रथम बिर्तामोड भेट्रान्स कप फुटसल २०२५ सुरु भएको छ । बिर्तामोड स्पोट्र्स सेन्टरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । उद्घाटन कार्यक्रममा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले झापामा […]
बिर्तामोडको रेड स्टार एफसीको अध्यक्षमा राउत
बिर्तामोड, असार १९ । झापा बिर्तामोडको सफल क्लब रेड स्टार फुटबल क्लबको अध्यक्षमा देवेन्द्र राउत निर्वाचित भएका छन् । आज बिर्तामोडमा भएको दोस्रो अधिवेशनले राउतलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । क्लबको वरिष्ठ उपाध्यक्षमा लबकुमार […]




