Category: 'खेल'
फेरि ल्याइँदै चार दिने टेस्ट क्रिकेटको अवधारणा
बिर्तामोड, असार ४ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टेस्ट क्रिकेटसँग जोडिएको एउटा विषय फेरि चर्चामा ल्याएको छ । आइसिसीले चार दिने टेस्टको विषयमा छलफल अघि बढाएको हो । यसअघि पनि चार दिने टेस्टको विषयमा चर्चा […]
टि–२० क्रिकेटमा ट्रिपल सुपर ओभरको कीर्तिमान
बिर्तामोड, असार ३ । टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार (जुन १६) मा नयाँ कीर्तिमान बनेको छ । स्कटल्यान्डको ग्लास्गोमा भएको नेपाल र नेदरल्यान्डस् बीचको त्रिकोणात्मक टि–२० क्रिकेट शृंखलाको पहिलो खेल बराबरी भयो । दुवै टोली तीनपटक […]
मेची रंगशालालाई साढे छ करोड बजेट, प्यारापिट र फ्लड लाइट जडान हुने
भद्रपुर, असार २ । झापा भद्रपुरको मेची रंगशालालाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा साढे छ करोड रुपैयाँ विनियोजन गरेको छ । झापामा सरकारी स्वमित्वको सबैभन्दा पुरानो र एक मात्र रंगशालाको प्यारापिट निर्माण तथा फ्लड लाइट […]
पहिलो साइकल क्लबको रुपमा दर्ता भयो भद्रपुर साइकल समाज
भद्रपुर, असार २ । झापामा पहिलोपल्ट साइकल क्लब दर्ता भएको छ । जिल्लामा एक दर्जनको हाराहारीमा साइकल क्लब भए पनि दर्ता भने भएका थिएनन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार पहिलो साइकल क्लबका रुपमा भद्रपुर […]
स्वयम् र निर्जला टेबल टेनिसमा झापा च्याम्पियन
बिर्तामोड, असार १ । झापामा संघ गठन भएको झन्डै अढाई दशकपछि आयोजना भएको जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको उपाधि स्वयम् अधिकारी र निर्जला भट्टराईले जितेका छन् । झापाको बिर्तामोडमा भएको प्रतियोगिताको खुला सिंगल स्पर्धामा बिर्तामोडका अधिकारी […]
आज अन्तर्राष्ट्रिय खेल दिवस
बिर्तामोड, जेठ २८ ।‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तरराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई […]
तेस्रो कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिता राष्ट्रियस्तरको हुने, विजेतालाई पाँच लाख
बिर्तामोड, जेठ २७ । तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुन लागेको हो । झापामा पहिलोपटक […]
राष्ट्रपति रनिङ शिल्ड: प्रदेशमा झापा दोस्रो, केन्द्रका लागि २३ खेलाडी छानिए
बिर्तामोड, जेठ २७ । १५ औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाबाट २३ जना खेलाडी छनोट भएका छन् । प्रतियोगिता जेठ २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुनेछ । कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट झापाका […]
विद्यालय खेलकुदको बास्केटबलमा कोशी प्रदेशलाई उपाधि
बिर्तामोड, जेठ २६ । यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्रि बाइ थ्रि बास्केटबलको छात्रतर्फको उपाधि कोशी प्रदेशले जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७-१२ को स्कोरमा हरायो । लुम्बिनी […]



