बिर्तामोड, भदौ २५ । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले मंगलबार झापाको बिर्तामोडमा गरेको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएको छ । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बिर्तामोडका सामाजिक […]
बिर्तामोड, भदौ २५ । झापाको बिर्तामोडमा आजदेखि दोस्रो जुत्ता चप्पल मेला सुरु भएको छ । मेलाको बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महातारा प्रसाईंले उद्घाटन गरेकी छन् । मेला उद्घाटन गर्दै प्रसाईंले स्थानीय स्रोत साधन उपयोगमा लाग्नुपर्ने […]
बिर्तामोड, भदौ २५ । अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकप सञ्चालन गर्दै आएको न्यु स्टार क्लब बिर्तामोड ७ ले असोजमा जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ । खोपबाडी खेलमैदानमा न्यु स्टार क्लबले असोज १५ गतेदेखि २२ गतेसम्म फुटबल […]
मेचीनगर, भदौ २५ । झापाको बुद्धशान्ति-४ टिमाई खोलाको किनारमा बनेको तरकारी बजार प्रयोगमा नआउँदा र संरक्षण नहुँदा अलपत्र परेको छ । पुरानो भुटानी शिविर रहेको स्थानमा आर्थिक वर्ष २०७६/०७७ देखि तरकारी बजार निर्माण सुरु गरिएको […]
बिर्तामोड, भदौ २५ । झापाको मेचीनगरबाट जंगली हात्तीको अंगसहित एकजना पकाउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर-९ का खगेन्द्र चापागाईं छन् । संरक्षित वन्यजन्तु हात्तीको अंगसहित उनलाई आज लामो समयको सुराकपश्चात डिभिजन वन कार्यालय झापा, […]
बिर्तामोड, भदौ २५ । एसियन हाइवेअन्तर्गत पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा-लौकही सडक खण्डमा ५२ वटा पुल, २८९ कल्भर्ट र १० वटा सवारी साधन गुड्ने ओभरपास एकैसाथ निर्माण हुँदैछन् । झापाको चारआली, बिर्तामोड र चारपानेमा एकएकवटा ओभरपास राखिएको […]
बिर्तामोड, भदौ २४ । झापाको बुद्धशान्ति–३ बुधबारे तल्लो चोकस्थित मेची राजमार्गमा भएको सडक दुर्घटनामा छजना घाइते भएका छन् । सोमबार साँझ बिर्तामोडदेखि इलामतर्फ जाँदै गरेको मे. १ ज २६५२ नम्बरको बोलेरो जिपले पैदलयात्रीलाई जोगाउन खोज्दा […]
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा सडकमा आश्रित तीनजना बेसहारा नागरिकको उद्दार गरिएको छ । मानव सेवा आश्रमको सहयोगमा एकजना बृद्धासहित तीनजनाको उद्दार गरिएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उपप्रमुख नगेन्द्रप्रसाद […]
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडस्थित भद्रपुर सडक खण्डमा बिर्तामोड नगरपालिकाको आयोजनामा बृक्षारोपण गरिएको छ । आज सडकको दुवैतर्फ फूलका बिरुवा रोपिएको हो । बिर्तामोडलाई हरित नगर बनाउने उद्देश्यकासाथ आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा चार सय […]
बिर्तामोड, भदौ २४ । झापाका तीनजना विद्यार्थीले बनाएको मोबाइल एप्लिकेसन इजरायली कम्पनीले खरिद गरेको छ । उनीहरु मेची बहुमुखी क्याम्पस भद्रपुरका बिसिएका विद्यार्थी हुन् । उक्त एप्लिकेसन विद्यार्थीहरु बिर्तामोड-९ का उत्सव दाहाल, भद्रपुर-९ का तेज […]