Category: 'अपराध'
ब्राउन सुगरसहित पाँचजना पक्राउ
बिर्तामोड, साउन ९ । झापामा हिजो साँझ प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पाँचजना पक्राउ परेका छन् । उनीहरु बिर्तामोड, मेचीनगर र झापा गाउँपालिकाबाट पक्राउ परेका हुन् । हिजो साँझ ७ः४० बजे अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा शंकास्पद […]
अर्जुनधारामा एक व्यक्ति खेतमा मृत भेटिए
बिर्तामोड, साउन ९ । झापाको अर्जुनधारामा एकजना वयस्क धान खेतमा पुरुष मृत अवस्थामा भेटिएका छन् । अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित होम अधिकारीको घरपछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो । हातमा […]
हल्दिबारीमा चालकलाई बेहोस बनाएर स्कुटर लुटियो
बिर्तामोड, साउन ८ । झापाको हल्दिबारीमा एक अपरिचित व्यक्तिले चालकलाई बेहोस बनाएर स्कुटर लुटेर लगेका छन् । स्कुटर चालकसँग घरसम्म पुर्याइदिन सहयोग मागेका उनले स्कुटर लुटेका हुन् । हिजो जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका […]
हल्दिबारीमा बुबाको हत्या आरोपमा छोरा पक्राउ
बिर्तामोड, साउन ८ । झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । हिजो राति २ बजे स्थानीय ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा शङ्कास्पद […]
माछा मार्ने क्रममा करेन्ट लागेर दमकका राईको मृत्यु
बिर्तामोड, साउन ७ । झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज दिउँसो २ बजे करेन्ट लाग्दा १९ वर्षीय मौसम राईको मृत्यु भएको हो । इलाम सूर्योदय १३ लक्ष्मीपुर घर भई हाल दमक–३ […]
चोरीको मोटरसाइकलसहित दनुवार पक्राउ
बिर्तामोड, साउन ७ । झापाको अर्जुनधारा नगरपालिका–४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा–४ भाङवारिमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी […]
कनकाईमा काठ मिलको मोटर चोर्ने चारजना पक्राउ
बिर्तामोड, साउन ६ । झापाको कनकाई नगरपालिका ६ मन्सापुरमा रहेको महालक्ष्मी समिलबाट मोटर चोरेर बिक्री गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका ६ का १९ वर्षीय नितेश बुढाथोकी, २४ वर्षीय महेश […]
मेचीनगरबाट आगुऔषधसहित रिमाल पक्राउ
बिर्तामोड, साउन ५ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । हिजो बेलुका झापाको मेचीनगर नगरपालिका ७ इटाभट्टाचोकबाट मेचीनगर नगरपालिका-७ का २९ वर्षीय अमर रिमाललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका […]
कनकाई नदीमा काठ तस्करी, पिकअपसहित काठ नियन्त्रणमा
कनकाई, साउन ५ । कनकाई नदीमा काठ तस्करी बढेको छ । उत्तरबाट चोरी तस्करी गरी खोलामा काठ बगाएर ल्याउने क्रम बढेको हो । १९ क्यु.फिट चिरान काठ फेला परेको भोलिपल्ट आज बिहान फेरि पिकअप गाडीसहित […]



