Category: 'अपराध'
मर्मत अभावमा झापाका १७५ वटा सिसी क्यामेरा प्रयोगविहीन
बिर्तामोड, असार २० । झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन । सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका मुख्य सडक र चोकहरूमा जडान […]
झापामा चोरीका घटनामा संलग्न ६ जना पक्राउ
बिर्तामोड, असार १९ । झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेहरुमध्ये मुख्य प्रतिवादी कमल गाउँपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय सुस्मन थापा रहेका छन् । त्यस्तै, […]
झापामा स्थानीयलाई सशस्त्र प्रहरीको हेल्मेट प्रहार
बिर्तामोड, असार १६ । झापाको दक्षिणी सीमावर्ती पालिका झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई हेल्मेटले हानेका छन् । हेल्मेट प्रहारबाट झापा-४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ । नाक र […]
दुर्घटनाका घाइते शिवसताक्षीका आचार्यको मृत्यु
बिर्तामोड, असार १६ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । अर्का एकजनाको उपचार भइरहेको छ । झापाको कमल ५ सावित्रा चोकस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ ७ः३० […]
बिर्तामोडका दुई युवा सर्बियामा बन्धक, परिवारसँग फिरौती माग
बिर्तामोड, असार १५ । झापा बिर्तामोडका दुईजना युवा युरोपेली मुलुक सर्बियामा बन्धक बनाइएको खबर परिवारले पाएपछि उद्धारका लागि आग्रह गरेका छन् । झापा बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशी मध्य-दक्षिण-पूर्वी […]
बैंकिङ कसुर मुद्दामा भागिरहेका मेचीनगरका तिवारी पक्राउ
बिर्तामोड, असार १४ । झापा प्रहरीले बैंकिङ कसुर मुद्दामा भागिरहेका एक व्यक्तिलाई पक्राउ गरेर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर ४ का ३४ वर्षीय लुसन तिवारी रहेका छन् । […]
दमकमा सिटीसफारीको ठक्करबाट नाबालिकाको मृत्यु, आमा घाइते
दमक, असार १४ । झापाको दमकमा तीनचक्के विद्युतीय गाडी ‘सिटीसफारी’ को ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन् । आज दिउँसो १ः४५ बजेको समयमा दमक १ बरगाछीस्थित भित्री पक्की सडकखण्डमा […]
भद्रपुरमा हतियार प्रहार गरी वृद्धाको हत्या, सिक्कल हान्ने तामाङ पक्राउ
भद्रपुर, असार १४ । झापाको भद्रपुरमा एक पुरुषले धारिलो हतियारले हानेर वृद्ध महिलाको हत्या गरेका छन् । आज दिउँसो ३ः३० बजेको समयमा भद्रपुर २ डिगाउँकी ७० वर्षीया गौरीमाया तामाङलाई छिमेकी अन्दाजी ३५-४० वर्षका राजेश तामाङले […]
बैंकिङ कसुर मुद्दामा भागिरहेका दमकका तामाङ पक्राउ
बिर्तामेड, असार १३ । झापा प्रहरीले बैंकिङ कसुर मुद्दामा भागिरहेका एकजना व्यक्तिलाई पक्राउ गरेर करागार पठाएको छ । झापा जिल्ला अदालतको बैशाख २३ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा भागेका झापा दमक-९ का ३१ वर्षीय इकेस […]



