Category: 'अपराध'
शिवतिाक्षीका वडा सचिवमाथि कुटपिट गर्ने बजगाईं दाजुभाइ पक्राउ
बिर्तामोड, जेठ १७ । झापाको शिवसताक्षी नगरपालिकाका एकजना वडा सचिवमाथि भौतिक आक्रमण भएको छ । वडा नम्बर १ का सचिव नन्दीकेशर भट्टराईमाथि आज वडाको क्यान्टिनमा कुटपिट भएको हो । सेवाग्राही स्थानीय सोमनाथ बजगाईं र उनका […]
विष्ट हत्या प्रकरणः कुकुरले पत्ता लगाएको थियो हत्यारासम्म पुग्न (विस्तृत विवरणसहित)
बिर्तामोड, जेठ १७ । नेपाल प्रहरीका अलगअलग चारवटा प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले झापा बिर्तामोडकी विष्णुकुमारी विष्टको हत्यामा संलग्न पाँचजना रहेको पत्ता लगायो । २२ दिनको अनुसन्धानमा हत्यारासम्म पुग्न प्रहरी कुकुरले साथ दिएको थियो । यसरी […]
बिर्तामोडकी विष्टको हत्यामा संलग्न उनकै छिमेकी, पाँचजना सार्वजनिक
बिर्तामोड, जेठ १७ । झापा प्रहरीले बिर्तामोड–४ शिवनगर टोलकी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्न भएको आरोपमा पाँचजनालाई सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले विष्टको हत्या भएको २२ […]
विष्ट हत्या अभियोगमा बिर्तामोडका गंगा र महेश राजवंशी पक्राउ
बिर्तामोड, जेठ १६ । प्रहरीले झापाको बिर्तामोड-४ कालिकानगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ । विष्टको हत्या भएको २० दिनपछि हत्या आरोपमा आज प्रहरीले बिर्तामोडका गंगा राजवंशी र महेश राजवंशीलाई पक्राउ […]
विद्यालयले मोबाइल खोसेपछि विष खाएकी इक्साको उपचार खर्च अभाव
दमक, जेठ १६ । विद्यालयको दुर्व्यवहारका कारण विष खाएकी झापाको कमल गाउँपालिकाको मंगलमय माविकी एक छात्राको उपचार खर्च अभाव भएको छ । कमल–५ को मंगलमय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रा इक्सा […]
नारायणराजको ‘पराग’ पान मसलाभित्र तामाको तार !
बिर्तामोड, जेठ १६ । झापाको भद्रपुरस्थित नारायणराज प्रोडक्सन प्रालिद्वारा उत्पादित पराग पान मसलामा तामाको तार भेटिएको छ । बिर्तामोड नगरपालिका–५ घर भएका घिमिरे थर भएका एक व्यक्तिले बुधबर बिहान पराग खाँदा तामाको तार भेटिएको हो […]
गौरादहका दुई बालक चिठी लेखेर बेपत्ता
बिर्तामोड, जेठ १५ । झापाको गौरादहका दुईजना बालक आफ्ना बुवालाई चिठी लेखेर बेपत्ता भएका छन् । गौरादह-१ बेलडाँगीचोकका भूपेन खड्काका दुई छोरा १४ वर्षीय खगेन्द्र खड्का १२ वर्षीय देव खड्का आज बिहान १० बजेदेखि बेपत्ता […]
‘नगरपालिकाको लापरबाहीका कारण शिक्षक भण्डारीको मृत्यु’
मेचीनगर, जेठ १५ । पौडी खेल्ने क्रममा डुबेका झापाको मेचीनगरका शिक्षक धनराज भण्डारीको मेचीनगर नगरपालिकाको लापरबाही तथा बेवास्ताको कारण मृत्यु भएको स्थानीयबासीले आरोप लगाएका छन् । मेचीनगर-३ बडाखालका ४० वर्षीय भण्डारी आज दिउँसो निन्दा खोलामा […]
निन्दा खोलामा डुबेका मेचीनगरका शिक्षक भण्डारीको मृत्यु
मेचीनगर, जेठ १५ । झापाको मेचीनगरमा रहेको नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएकोे छ । मेचीनगर ३ स्थित बडाखाल निवासी ४० वर्षीय भण्डारी आज दिउँसो पौडी खेल्ने क्रममा […]



