Category: 'अपराध'
कमलका श्रेष्ठको गोरखामा नदीमा डुबेर मृत्यु
बिर्तामोड, जेठ ४ । झापा कमलका समिर श्रेष्ठको गोरखा नगरपालिका–१० छेपेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार झापा कमल गाउँपालिका–५ पाडाजुँगी घर भएका १९ वर्षीय श्रेष्ठको हिजो दिउँसो ३ […]
काठमाडौँमा चोरीको आरोपमा बुद्धशान्तिकी मगर पक्राउ
मेचीनगर, जेठ ४ । चोरी कार्यमा संलग्न भएको आरोपमा झापा बुद्धशान्तिकी एकजना युवतीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ । सुकेधारा बस्दै आएकी झापाको बुद्धशान्ति-३ घर भएकी २० वर्षीया अनुष्का मगरलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी […]
भद्रपुरमा मोटरसाइकल अनियन्त्रित हुँदा चालक गम्भीर घाइते
मेचीनगर, जेठ ५ । झापाको चन्द्रगढी–चारआली सडकखण्डमा हिजो साँझ भएको मोटरसाइकल दुर्घटनामा परेर चालक गम्भीर घाइते भएका छन् । साँझ ५ः५५ बजेको समयमा भद्रपुर नगरपालिका ९ नहरटोलस्थित चन्द्रगढी–चारआली सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे. ५ […]
बिर्तामोडमा चारतला माथिबाट खसेर श्रमिकको मृत्यु
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा घर निर्माणका क्रममा चारतले घरको माथिबाट खसेर एकजना निर्माण श्रमिकको मृत्यु भएको छ । बिर्तामोड १ का दिनेश मैनालीको घर निर्माण गर्ने क्रममा चार तला माथिबाट खसेर हिजो दिउँसो […]
बिर्तामोडमा भेटियो परालको थुप्रोमा बेवारिसे शव
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा परालको थुप्रोमा एक बेवारिसे शव भेटिएको छ । बिर्तामोड-४ मा बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ । बिर्तामोड-३ को आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको […]
‘एभरेस्ट’ र ‘एमडिएच’ मसला नेपालमा प्रतिबन्ध
बिर्तामेड, जेठ ४ । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडिएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, […]
झापा लिगमा शनिश्चरेको उजुरी, काँकरभिट्टालाई खेल मिलेमतोको आरोप
बिर्तामेड, जेठ ३ । अर्जुनधाराको नमुना खेलमैदानमा जारी झापा जिल्ला ए डिभिजन लिगमा बुधबार भएको खेलमा असन्तुष्टि जनाउँदै शनिश्चरे एफसीले उजुरी हालेको छ । समूह ‘ख’ अन्तर्गत काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र सैनिक युथ क्लबबीच […]
सुनजस्तो धातु देखाएर ठग्ने दमकबाट पक्राउ
बिर्तामेड, जेठ ३ । दमक प्रहरीले सुनजस्तै पहेँलो धातु देखाएर ठगी गर्दै हिँड्ने एकजना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ५ क्षेत्रीबाहुन टोलका ३० […]
माईखोलामा बगाएर ल्याउँदै गरेको काठ दोमुखामा बरामद
बिर्तामेड, जेठ ३ । इलामबाट चोरी तस्करी गरी माईखोलामा बगाएर ल्याउँदै गरेको काठ शिवसताक्षीको दोमुखामा बरामद भएको छ । आज बिहान अन्दाजी २ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित माईखोलामा इलामबाट काठ चोरी तस्करी […]



