Category: 'स्वास्थ्य'

चिल्ड्रेन अस्पतालमा जटिल अवस्थाका नवजात शिशुको सफल उपचार
बिर्तामोड, असोज २३ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालले अन्तिम अवस्थामा पुगेको बच्चालाई उपचारपछि निको बनाई दिएको भन्दै अभिभावकहरुले खुसी व्यक्त गरेका छन् । ज्वरो आएपछि आफ्नो एक महिनाको नानी उपचारका लागि बिर्ताामोडकै एक […]
युवायुवतीमा बढ्दै उच्च कोलेस्ट्रोलको खतरा, कसरी जोगिने ?
बिर्तामोड, असोज २२ । मुटुको स्वास्थ्य हाम्रो लागि धेरै महत्त्वपूर्ण बन्दै गएको छ किनभने पछिल्ला केही वर्षयता युवाहरू पनि यसको सिकार हुन थालेका छन्। मुटु रोग विश्वभर अकाल मृत्युको प्रमुख कारण बनिरहेको छ, जुन चिन्ताको […]
कब्जियतका रोगीलाई केरा अचुक औषधि
बिर्तामोड, असोज २१ । केरा एउटा अचम्मको फल हो, जसलाई हामी प्रायः पाकेको रूपमा खान्छौं । सामान्यतया काँचो केरा सीधै खाइँदैन । तर, काँचो केराबाट चिप्स भने बनाउन सकिन्छ, जुन एकदमै स्वादिष्ट हुन्छ। केरा एक […]
घरमै बनाउनुहोस् फेस प्याक
बिर्तामोड, असोज १८ । हामी अनुहारलाई निखार्न विभिन्न प्रकारका केमिकलयुक्त सामग्री प्रयोग गर्छौँ । तर, पनि सोचेजस्तो निखार पाउन सक्दैनौँ । बाहिरको केमिकलयुक्त सामग्रीले कहिलेकाहीँ समस्यालाई झन् बढाउन सक्छ । यस्तो अवस्थामा हामी घरमै कम […]
छालाका लागि फाइदाजनक चौलानी पानी
बिर्तामोड, असोज १६ । चौलानी अर्थात चामलको पानीलाई धेरै पहिलादेखि एसियाली देशहरूमा सौन्दर्यसँग सम्बन्धित फाइदाहरू प्राप्त गर्न प्रयोग गरिन्छ । यो एक प्राकृतिक सौन्दर्य उपचार हो, जसले छालालाई पोषण प्रदान गर्दछ । चामलको पानीमा धेरै […]
बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं रिहा
बिर्तामोड, असोज १५ । झापा बिर्तामोडका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार […]
अरिदमन गण चारआलीद्वारा बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर
बिर्तामोड, असोज १४ । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको आयोजनामा आज बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ झापा र मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–३ बाहुनडाँगीस्थित लिम्बुटारमा […]
बिर्तामोडमा विश्व मुटु दिवसमा वाकथन, साइक्लिङ र जुम्बा
बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडमा विश्व मुटु दिवसको अवसरमा वाकथन, साइक्लिङ र जुम्बा प्रस्तुत गरिएको छ । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ बिर्तामोड बिएन्डसी अस्पतालबाट सुरु भएको साइक्लिङ चारपाने अर्जुनधाराधाम सालबारी हुँदै […]
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
बिर्तामोड, असोज १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै सबै स्वास्थ्य […]