Category: 'स्वास्थ्य'
कलेजो सफा पार्ने ११ खानेकुरा
बिर्तामोड, असार २४ । हाम्रो शरीरको सबैभन्दा ठुलो अंग कलेजो हो । यो लगभग एक–साढे एक केजीको हुन्छ । यसका काम अनेकौँ हुन्छन् । यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो । कलेजोले […]
बिएन्डसीमा मुटुरोगको एक लाखसम्म निःशुल्क उपचार सेवा
बिर्तामोड, असार २२ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत सो वर्गका मानिसहरूका लागि एक लाख रूपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ । झापामा मुटु रोगका बिरामीहरू […]
टुसा पलाएको आलु, प्याज र लसुनः खाने कि नखाने?
बिर्तामोड, असार २०। तपाईं भान्सामा खाना पकाउँदै हुनुहुन्छ र आलु टुसा पलाएको छ भने यस्तो अवस्थामा तपाईं यो आलु खान योग्य छ वा छैन भन्ने दुविधामा पर्नु स्वाभाविक हो। आलु, प्याज वा लसुनमा टुसा पलाएपछि […]
झापामा असार २२ गतेदेखि कोरोनाविरुद्ध खोप लगाइने
बिर्तामोड, असार २० । पछिल्लो समय नयाँ भेरिएन्टको कोरोना संक्रमण बढ्दै गएपछि झापामा कोरोनाविरुद्धको खोप लगाइने भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यही असार २२ गतेदेखि ३१ गतेसम्म झापाका १५ वटै पालिकामा कोरोना विरुद्धको खोप […]
हानिकारक प्लास्टिक झोलामा फुड प्याकिङ गर्न रोक
बिर्तामोड, असार १९ । अब प्लास्टिक आयातकर्ता र उत्पादक दुवैले प्लास्टिकजन्य फोहर व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने भएको छ । सरकारले ‘प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०६८ संशोधन गर्दै प्लास्टिक उत्पादक र आयातकर्तालाई प्लास्टिक रिसाइकल तथा […]
दमकमा प्रतिबन्धित औषधिसहित कुमाल पक्राउ
दमक, असार १८ । प्रहरलिे झापाको दमकबाट लागुऔषधजन्य औषधिसहित एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-९ देउराली टोल बस्ने हिमाल कुमालको छोरा १९ वर्षीय सागर कुमाल छन् । कुमाललाई इलाका प्रहरी कार्यालय दमकको […]
बिर्तामोडमा हुने ‘हेल्थ टुरिजम मार्ट’ को तयारी पूरा
बिर्तामेड, असार १२ । स्वास्थ्य पर्यटन, उद्योग पर्यटन तथा समग्र व्यवसायीलाई एउटै छानामुनि ल्याउने उद्देश्यले हुनलागेको हेल्थ टुरिजम मार्टको तयारी पूरा भएको छ । बिर्तामोडमा हुने स्वास्थ्य पर्यटन प्रबर्धन कार्यक्रमअन्तर्गत दोस्रो संस्करणको हेल्थ टुरिजम मार्टको […]
बिर्तामोडमा थप एकजनामा कोरोना संक्रमण
बिर्तामेड, असार ११ । झापा बिर्तामोडकी अर्की एकजना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिएयता बिर्तामोडमा दुईजना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । आज दिउँसो बिर्तामोड १ बस्ने ३५ वर्षीया महिला […]
औषधि व्यवसायी संघ झापाले राहत कोष स्थापना गर्ने
दमक, असार १० । नेपाल औषधि व्यवसायी संघ झापा शाखाको साधारणसभाले व्यवसायी राहत कोष स्थापना गर्ने निर्णय पारित गरेको छ । आज झापाको दमकमा सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाले कोष स्थापना गर्ने निर्णय पारित गरेको […]



