Category: 'स्वास्थ्य'
१४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क दिइने
बिर्तामोड, बैशाख १९ । सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने […]
बिर्तामोड-२ को निःशुल्क स्वास्थ्य शिविरमा १६० जनाले लिए सेवा
बिर्तामोड, बैशाख १९ । झापाको बिर्तामोड नगरपालिका २ नम्बर वडा कार्यालयले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १६० जनाले सेवा लिएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा चरापाने बेलडाँगीस्थित वडा कार्यलयमा आयोजना भएको महिलाहरुको पाठेघरको मुखको […]
बाह्रदशीबाट लागुऔषधजन्य औषधिसहित फार्मेसी सञ्चालक पक्राउ
बिर्तामोड, बैशाख १८ । झापा प्रहरीले सीमावर्ती बाह्रदशी गाँउपालिकाको फूलबारीमा रहेका एक फार्मेसीकी सञ्चालकलाई प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधजन्य औषधिसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बाह्रदशी-५ फूलबारीकी ३९ वर्षीया बन्दना […]
भद्रपुरमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सुरु
बिर्तामोड, बैशाख १८ । झापाको भद्रपुरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाले अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । झापा शाखाले ७५ लाख रुपैयाँको लगायतमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको शाखा सभापति लोकराज ढकालले […]
आफू बसेकै ठाउँबाट स्वास्थ्य बीमा सेवाको व्यवस्था, एक महिनामै सेवा लिन सकिने
बिर्तामोड, बैशाख १८ । सेवाग्राहीले अबदेखि आफू बसोबास गरेको स्थानबाट नै स्वास्थ्य बीमा सेवा पाउने भएका छन् ।अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने […]
खुट्टा किन बाउँडिन्छ ?
बिर्तामोड, बैशाख १७ । सामान्यतया दैनिक क्रियाकलापमा आलस्यपन वा शरीर निष्क्रिय रहँदा खुट्टा बाउँडिने समस्या हुन्छ । खुट्टाको तिघ्रानेर वा पिँडुलाको मासु पल्टिनुलाई सामान्य बोलीचालीको भाषामा बाउँडिनु वा फर्किनु भनिन्छ । खुट्टा बाउँडिदा कडा दुखाइ […]
आँखा अस्पतालको मुहार फेरेका गुरुङ पुनः अध्यक्ष निर्वाचित
बिर्तामोड, बैशाख ११ । मेची आँखा अस्पताल (संघ) को अध्यक्षमा पुनः जलकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । झापाका सामाजिक तथा खेलकुद अगुवा गुरुङ दोस्रो कार्यकालका लागि चयन भएका हुन् । आज बिर्तामोडस्थित अस्पतालमा भएको […]
गर्मीमा पसिनाको दुर्गन्ध हटाउने उपाय
बिर्तामोड, बैशाख ११ । गर्मीमा शरीरको तापक्रम बढ्नुका कारण एकदमै पसिना आउँछ । पसिनासँगै शरीरबाट हानिकारक ब्याक्टेरियाहरु निस्कन्छन् । जसले गर्दा पसिना एकदमै दुर्गन्धित हुन्छ । जसले गर्दा पूरै शरीरबाट गन्ध निस्कन्छ । शरीरको गन्धले […]
आज र भोलि बालबालिकालाई भटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै
बिर्तामोड, बैशाख ६ । देशभरका बालबालिकाहरूलाई आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको छ । सरकारले आज बैशाख ६ र भोलि ७ गते औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि […]



