Category: 'स्वास्थ्य'

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
बिर्तामोड, चैत १३ । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रक्रिया पु¥याएको भए बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन […]
मेची आँखा अस्पतालद्वारा आरओपीबारे चिकित्सकहरुसँग अन्तरक्रिया
बिर्तामोड, चैत ८ । मेची आँखा अस्पतालले रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी (आरओपी) का विषयमा चिकित्सकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । झापाको बिर्तामोड ३ स्थित सैनिकमोडमा रहेको आँखा अस्पतालले बिर्तामोड, भद्रपुर लगायतका स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, आँखा […]
चाउरी, टुसा र हरियो आलु विषबराबर
बिर्तामोड, चैत ८ । आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलुलाई अन्य सागसब्जी, तरकारीमा मिसाएर मात्र नभई तरकारी बनाएर उसिनेर तारेर आदि विभिन्न तरिकाले पकाउन सकिन्छ । विश्वभर नै आलुको प्रयोग हुने गरेको […]
दमकमा लागुऔषध प्रयोग न्यूनीकरणबारे सचेतना कार्यक्रम
बिर्तामोड, चैत ६ । झापाको दमकमा लागुऔषध प्रयोग न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिका वडा नम्बर-६ को आयोजनामा भएको कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले सहजीकरण गरेका थिए । […]
नियमित महिनावारी नहुनुको कारण
बिर्तामोड, चैत ६ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलनले गर्दा हो । शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड […]
तनाव कम गर्ने आठ खानेकुरा
बिर्तामोड, चैत ५ । मानिसलाई कामको चापले होस् या अन्य व्यावहारिक कारणले तनाव भइरहेको हुन्छ । त्यसलाई कम गर्ने उपायको खोजीमा सबैजना हुन्छन् । केही खानेकुराले पनि तनाव कम हुन्छ । ती निम्न रहेका छन् […]
बीमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने
बिर्तामोड, चैत ४ । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने जनाएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागु गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बीमितले […]
मेची प्रादेशिक अस्पतालमा निकालियो सानो आन्द्राभित्रबाट माछाको काँडा
भद्रपुर, चैत ३ । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्राभित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको […]
सुत्दाखेरी मुखबाट र्याल चुहिन्छ ? यसरी रोक्नुस्
बिर्तामोड, चैत ३ । मुखबाट र्याल निस्कनु राम्रो कुरा हो किनकि र्यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै र्याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर र्याल बन्छ […]