भद्रपुर, साउन १५ । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भद्रपुरको लेखनाथ चोकस्थित संगठनको […]
बिर्तामोड, साउन १२ । मनसुनको समयमा पेटको संक्रमणको जोखिम बढ्छ । यस्तो अवस्थामा खानपानमा ध्यान दिनु जरुरी हुन्छ । आउनुहोस्, मनसुनमा पेटको संक्रमणबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्छ भन्नेबारे जानौँ । उमालेको पानी पिउनुहोस् मनसुनमा पानीको […]
बिर्तामोड, साउन ७ । प्रायः सबैको घरमा बिहान छिटो उठ्नुपर्छ भन्ने उर्दी हुन्छ । तर, कोहीकोहीको ढिलासम्म सुत्ने बानी हुन्छ । कतिपय मानिस त बिहान १० बजेसम्मै सुतिरहन्छन् । त्यस्ता कतिपय मानिस बिहान छिटो उठ्न […]
बिर्तामोड, साउन ४ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रमका लागि बर्खा स्मृति प्रतिष्ठानले सहयोग गर्ने भएको छ । विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन अभियानमा बुधबारेको प्रतिष्ठानले सहयोगको प्रतिबद्धता […]
बिर्तामोड, साउन २ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रममार्फत विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन गरिने भएको छ । सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने […]
बिर्तामोड, असार ३१ । योग गर्दा शारीरिक मात्र नभएर मानसिक रुपमा पनि स्वस्थ हुन सकिन्छ । योग तौल कम गर्नेदेखि लिएर दिमाग फ्रेस बनाउन समेत राम्रो विकल्प हो । दिनको ८–९ घण्टा कम्प्यूटर वा ल्यापटप […]
बिर्तामोड, असार ३१ । बिएन्डसी टिचिङ अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै बिएन्डसीका प्रवक्ता प्रमिस गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा […]
बिर्तामोड, असार २९ । वर्षात्को मौसममा चायाँको समस्या बढ्ने गर्छ । जसले गर्दा टाउको धेरै चिलाउने तथा कपाल झर्ने समस्या पनि हुन्छ । आज हामी घरेलु तरिकाबाटै चायाँबाट छुट्कारा पाउने तरिका बताउनेछौं । नरिवलको तेल […]
बिर्तामोड, असार २९ । झापाको बिर्तामोडमा रहेको विर्तासिटी अस्पतालमा एकजना पुरुषको हिप फेर्ने शल्यक्रिया (हिपको प्रतिस्थापन) गरिएको छ । यो शल्यक्रिया चिकित्सा क्षेत्रमा दुर्लभ मानिन्छ । हाडजोर्नी शल्यक्रियमध्ये सबैभन्दा जटिल मानिने हिप ट्रान्सप्लान्ट सफलतापूर्वक सम्पन्न […]
बिर्तामोड, असार २८ । झापालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरिएको […]