Category: 'स्वास्थ्य'

भद्रपुरको आँखा शिविरमा ११० जनाको परीक्षण
बिर्तामोड, कात्तिक २० । बंगाली क्लब भद्रपुरद्वारा आयोजित निःशुल्क आँखा शिविरमा ११० जनाले परीक्षण गराएका छन् । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सोमबार क्लबद्वारा आयोजित आठौँ श्री काली पूजा समारोह स्थलमा गरिएको शिविरमा ११० […]
जाडो मौसममा नवजात शिशुको स्याहार गर्ने तरिका
बिर्तामोड, कात्तिक २० । अब बिस्तारै जाडोको मौसम सुरु भएको छ । जाडोको मौसमसँगै नवजात शिशुको हेरचाहमा ध्यान दिनुपर्ने हुन्छ । जाडो मौसममा नवजात शिशुलाई तपाईंले जति लेयर लगाउनुहुन्छ त्यसभन्दा एक बढी लेयर वा लुगा […]
दुवै मृगौला खराब भएका भारतीद्वारा सहयोगको याचना
बिर्तामोड, कात्तिक १२ । दुवै मृगौला खराब भएर उपचार गर्दागर्दै सम्पत्ति सकिएर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् । झापाको मेचीनगर–४ बाहुनडाँगीका ४० वर्षीय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन […]
पोलियो दिवसमा बिर्तामोडमा सचेतनामूलक प्रभातफेरी
बिर्तामोड, कात्तिक ८ । सचेतनामुलक प्रभातफेरी निकालेर बिर्तामोडमा विश्व पोलियो दिवस मनाइएको छ । हरेक वर्षको अक्टोबर २४ मा यो दिवस विश्वभरि मनाइन्छ । इलामसहित झापाका विभिन्न सातवटा रोटरी क्लबहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको […]
इलामबाट बिर्तामोड ल्याइएको टमाटरमा अत्यधिक विषादी, खान अयोग्य
बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको […]
जिब्रोमा किन देखिन्छ बारम्बार घाउ ?
बिर्तामोड, कात्तिक ६ । जिब्रोमा बारम्बार घाउ आउनु सामान्य समस्या हुन सक्छ तर, यदि यो समस्या रहिरह्यो भने यसलाई बेवास्ता गर्नु घातक हुन सक्छ । अक्सर हामीलाई लाग्छ कि यो एक सानो समस्या हो र […]
ढाड दुख्ने कारण र यसको उपचार
बिर्तामोड, कात्तिक ५ । ढाड दुख्नुको प्रमुख कारण गलत तरिकाले काम गर्नु वा बस्नु हो । शरीरको पोस्चर नमिल्दा मांसपेशी खुम्चिएर बस्छ । जसले गर्दा दुखाई हुने गर्छ । मेरुदण्डको समस्या लिएर अस्पताल आउनेमध्ये करिब […]
बिहान हिँड्नु शरीरको लागि फाइदाजनक
बिर्तामोड, कात्तिक ४ । दैनिक केही शारीरिक गतिविधि गरेर तपाईं लामो समयसम्म स्वस्थ रहन सक्नुहुन्छ । यसको लागि हरेक दिन हिँड्नुपर्छ । विशेषगरी बिहानको हिँड्दा मन र दिमाग मात्र होइन, समग्र स्वास्थ्यको लागि पनि राम्रो […]
गाडीमा यात्रा गर्दा वान्ता हुन्छ ? यसो गर्नुहोस्
बिर्तामोड, असोज २८ । गाडीमा यात्रा गर्दा केही व्यक्तिहरूको लागि समस्या हुनसक्छ । यस्ता व्यक्तिहरू गाडीमा यात्रा गर्न डराउँछन् । गाडीमा लामो यात्रामा मोसन सिकनेस अर्थात् बान्ता हुनसक्छ । यदि तपाईंलाई प्रायः यस्तो हुन्छ भने […]