Category: 'स्वास्थ्य'
कोशी प्रदेशमा ‘एर्लागन’ का औषधि खरिदमा प्रतिबन्ध, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’
बिर्तामोड, मंसिर २८ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एर्लागन’ का उत्पादनहरुको खरिदमा पूर्ण रूपमा रोक लगाएको छ । म्याद गुज्रिएका औषधिहरुको सोधभर्ना सम्बन्धी विवादका कारण संघले आज आइतबारदेखि कोशी […]
‘भिटामिन डि’ को कमीका ५ लक्षण
बिर्तामोड, मंसिर २१ । हाम्रो छालालाई यत्तिकै स्वास्थ्यको ऐना भनिएको होइन । शरीरमा कुनै पनि समस्या सुरु हुनासाथ त्यसका संकेतहरू छालामा देखिन थाल्छन् । त्यसैले, यदि शरीरमा भिटामिन–डिको कमी भयो भने, हाम्रो छालामा केही परिवर्तनहरू […]
औषधि व्यवसायी र सरकारबीच सहमति
बिर्तामोड, मंसिर १५ । संशोधित औषधि ऐनविरुद्ध करिब डेढ महिनादेखि आन्दोलित बनेका औषधि व्यवसायी र सरकारबीच सहमति जुटेको छ । आज ३ बुँदामा दुई पक्षबीच सहमति भएको हो । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य […]
बिर्तामोडका औषधि व्यवसायीद्वारा संशोधित ऐनविरुद्ध मौन सभा
बिर्तामोड, मंसिर १५ । नेपाल औषधि व्यवसायी संघ झापाले संशोधित ऐनविरुद्ध बिर्तामोडमा मौन सभा गरेको छ । आज बिर्तामोडस्थित दुर्गा मन्दिरअगाडि मौन सभा भएको हो । बिहान १० बजेबाट सुरु भएको सभामा संघका अध्यक्ष जीवनकुमार […]
संशोधित ऐनविरुद्ध आज २ घण्टा औषधि पसल बन्द
बिर्तामोड, मंसिर १५ । औषधि व्यवसायीहरुका लागि सरकारले ल्याएको संशोधित ऐनविरुद्धमा आज दुई घण्टा पसल बन्द गरेर विरोध जनाएका छन् । देशभरका औषधि व्यवसायीहरु मंसिर ११ गतेदेखि आन्दोलनमा छन् । संशोधित औषधि ऐनमा राखिएको दण्ड, […]
खुट्टा किन बाउँडिन्छ ?
बिर्तामोड, मंसिर १३ । सामान्यतया दैनिक क्रियाकलापमा आलस्यपन वा शरीर निष्क्रिय रहँदा खुट्टा बाउँडिने समस्या हुन्छ । खुट्टाको तिघ्रानेर वा पिँडुलाको मासु पल्टिनुलाई सामान्य बोलीचालीको भाषामा बाउँडिनु वा फर्किनु भनिन्छ । खुट्टा बाउँडिदा कडा दुखाइ […]
झापाका औषधि व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापनपत्र
बिर्तामोड, मंसिर १० । नेपाल औषधि व्यवसायी संघ झापाले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । आन्दोलनमा रहेका झापा औषधि व्यवसायीहरूले आज जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएका हुन् । संघका झापा अध्यक्ष जीवनकुमार […]
झापाका औषधि व्यवसायी पनि आन्दोलनमा
बिर्तामोड, मंसिर १० । नेपाल औषधि व्यवसायी संघको आन्दोलनअन्तर्गत झापामा पनि व्यवसायीहरुले औषधि ऐन ३५ खारेजीको माग गर्दै ब्यानर टाँगेका छन् । संघ झापाको अगुवाईमा झापाको बिर्तामोडका औषधि पसलहरुमा औषधि ऐन २०३५ को दफा ११ […]
कनकाई हस्पिटलले नयाँ भवनबाट अत्याधुनिक सेवा दिने
बिर्तामोड, मंसिर ५ । झापाको बिर्तामोडमा सञ्चालनमा रहेको कनकाई हस्पिटल प्रालिले अत्याधुनिक तथा गुणस्तरीय सेवासहित नयाँ भवनबाट सेवा दिने भएको छ । हाल सञ्चालन रहेको भवनभन्दा पूर्वपपट्टि बिर्तामोडस्थित सिटी सेन्टरको उत्तर धर्मकाँटा रोडमा रहेको पुरानो […]



