अदुवा खोला सिँचाइको १७ लाख रकम अध्यक्ष, सचिव र कोषाध्यक्षले चलाएको आरोप
बिर्तामोड, मंसिर ६ । झापाको बाह्रदशी र हल्दिबारीमा अदुवा खोला सिँचाइ आयोजनामा कीर्ते हस्ताक्षर गरेर संस्थाका अध्यक्षसहित तीनजनाले १७ लाख ५४ हजार रुपैयाँ चलाएको आरोप लागेको छ । करिब ६७५ हेक्टरमा सिँचाइ गर्ने उक्त आयोजनाको […]