२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

गौरादहमा परालको कुन्यूबाट लडेर एकजनाको मृत्यु


बिर्तामोड, पुस २९ । झापाको गौरादहमा परालको कुन्यू लगाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

गौरादह ४ डोरामारी बस्ने ६३ वर्षीय कर्णबहादुर बस्नेतको आफ्नै घरको पराल कुन्यू लगाउने क्रममा कुन्यूबाट लडेर मृत्यु भएको हो ।

हिजो दिउँसो ३ः३० बजे लडेर घाइते भएका बस्नेतलाई उपचारका लागि लाइफलाइन अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ४ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer