२०८१ असोज ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई नदी डुबेर एक पुरुषको मृत्यु


दमक, असोज ५ । झापाको शिवतिाक्षीस्थित कनकाई नदीमा एकजनाको डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

शिवसताक्षी १० टेग्रामा पानीमा डुबिरहेको अवस्थामा आज मध्यान्ह एउटा बेवारिसे शव भेटिएको हो ।

उत्तानो परेको, अनुहार पानीमा डुबेको करिब ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरुले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए ।

घटनास्थलमा प्रहरी टोली पुगेर सर्जमिन मुचुल्का बनाउने र शवको पहिचान खुलाउने कार्य भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापा मगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer