२०८१ असोज १९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेची नदीले बगाउँदा एक महिला बेपत्ता


मेचीनगर, असोज १९ । झापाको मेचीनगरमा मेची नदीले बगाउँदा एकजना महिला बेपत्ता भएकी छन् ।

स्थानीय पत्रकार तथा शिक्षक देबु बानियाँका अनुसार मेचीनगर-७ पुरानो भन्सारकी ३४ वर्षीया हिमा पोखरेल खरेललाई नदीले बगाएको हो ।

हिजो दिउँसो अन्दाजी ३ बजेतिर मेची नदी तर्ने क्रममा हिमालाई बगाएको र हालसम्म बेपत्ता भएको बानियाँले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer