२०८१ मंसिर ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

इलामबाट बिर्तामोड ल्याइएको टमाटरमा अत्यधिक विषादी, खान अयोग्य


बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ ।

विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको छ । ती टमाटर इलामबाट आयात गरिएको हो ।

कृषि थोकका व्यवसायी मनिष शाहले आयात गरेको टमाटरमा ५६.८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको छ । विषादी परीक्षणमा ४५ भन्दा माथि अर्गानो फस्फेट देखिएमा डिस्पोज गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer