Category: 'अपराध'
लागुऔषध र मोटरसाइकलसहित दमकका तीन युवा पक्राउ
बिर्तामोड, साउन १६ । झापा प्रहरीले सीमावर्ती झापा गाउँपालिकाबाट लागुऔषधसहित दमकका तीनजना युवालाई पक्राउ गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ः१० बजे उनीहरुलाई […]
क्यानडा पठाउने भन्दै ८४ लाख ठगेको आरोपमा झापाका भण्डारी पक्राउ
बिर्तामोड, साउन १५ । क्यानडा लाने भनेर सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा झापाका एक युवा पक्राउ परेका छन् । बिर्तामोड-९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी प्रहरीले पक्राउ गरेको […]
‘नेताहरुको मृत्युको कामना’ गर्दै यज्ञ लगाउने झापाका खतिवडा पक्राउ
बिर्तामोड, साउन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको […]
बुद्धशान्तिका दाजुभाइ ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, साउन १४ । झापा बुद्धशान्तिका एकाघरका दाजुभाइ लागुऔषधसहित पक्राउ परेका छन् । आइतबार साँझ ७ बजे बुद्धशान्ति गाउँपालिका ४ सट्टाभर्नामा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले […]
बुद्धशान्तिबाट दुईवटा ट्रयाक्टर नियन्त्रणमा
बिर्तामोड, साउन १४। बिरिङ खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्दै गरेको अवस्थामा दुईवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धशान्ति गाँउपालिका–२ जयपुर स्थित बिरिङखोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ बालुवा बुधबारे तर्फ ल्याउदै गरेको अवस्थामा […]
मुठ्ठी पारेर ल्याएको ब्राउनसुगरसहित मेचीनगरका दुई युवा पक्राउ
बिर्तामोड, साउन १३ । झापामा मुठ्ठी पारी लुकाई ल्याएको लागुऔषध ब्राउनसुगरसहित मेचीनगरका दुई युवा पक्राउ परेका छन् । आज बिहान ९ः४५ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी […]
झापामा खाल्डोमा डुबेर बालकको मृत्यु
बिर्तामोड, साउन १३ । झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एकजना १० वर्षीय बालकको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारा बस्ने चिकु मियाका छोरा मोहमद दिलसाद मियाको खाली जग्गाको खाल्डोमा डुबेर मृत्यु […]
माछा मार्ने क्रममा डुबेर घाइते भएका मुर्मूको मृत्यु
बिर्तामोड, साउन ११ । झापाको गौरीगञ्जमा माछा मार्ने क्रममा डुबेर घाइते भएका शिवसताक्षीका एकजना युवाको उपचारको मृत्यु भएको भएको छ । आज ११ बजेदेखि शिवसताक्षी ४ का ४० वर्षीय चुन्दे मुर्मू र ३५ वर्षीय अख्तर […]
खैरो हेरोइनसहित कमलका लिम्बू पक्राउ
बिर्तामोड, साउन १० । झापा प्रहरीले मेचीनगरको मेचीपुलबाट लागुऔषधसहित एकजना युवालाई पक्राउ गरेको छ । हिजो साँझ ६ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका धनबहादुर […]



