Category: 'स्वास्थ्य'
हल्दिबारीमा बालबालिकाको निःशुल्क मुटु-फोक्सो जाँच
बिर्तामोड, पुस १३ । बालबालिकामा मुटुसम्बन्धी समस्या पत्ता लगाउने उद्देश्यले पल्मोनरी हाइपरटेन्सन एसोसिएसन नेपालले झापाको हल्दिबारीमा मुटुरोग परीक्षण स्वास्थ्य शिविर आयोजना गरेको छ । आज हल्दिबारी माविमा गरिएको परीक्षणमा एक हजारजना विद्यार्थीको मुटु र फोक्सोको […]
इस्ट होराइजनका विद्यार्थीद्वारा कोरोना सम्बन्धी सचेतना
बिर्तामोड, पुस ४ । इस्ट होराइजन मावि धुलाबारीअन्तर्गतको रहेको ४७ औँ जुनियर डिभिजन, एनसिसीका विद्यार्थीले कोरोना सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । धुलाबारीमा भएको कार्यक्रममा नयाँ तथा पूर्वएनसिसी विद्यार्थी र कक्षा ९ का विद्यार्थीको सहभागिता […]
बिर्तामोडमा झापा साइक्लिङ च्यालेन्ज हुने
बिर्तामोड, मंसिर २९ । झापाको बिर्तामोडमा झापा साइक्लिङ च्यालेन्ज २०७८ हुने भएको छ । प्रतियोगिता यही पुस १० गते हुनेछ । आयोजक नेवाः पासा मुना पुचःका अनुसार स्वास्थ्य र स्वस्थ जीवनका लागि साइक्लिङ भन्ने नाराका […]
डा. पिताम्बरले सुरु गरे आफ्नै पोलिक्लिनिक
बिर्तामोड, मंसिर २४ । झापाबासीका लागि मात्र होइन साविक मेची अञ्चलबासीका लागि डा. पिताम्बर ठाकुर जीवनदाता भएर मेची अञ्चल अस्पतालमा सेवा गरे । अस्पतालमा आठ वर्षसम्म फिजिसियन आउन नमान्दा उनी स्थानीय राजनीतिज्ञ ओम सरवगीको आग्रहमा […]
जाडोमा स्वस्थ रहने ११ तरिका
शरीरलाई क्रियाशील राख्नेजाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम […]
खरेल प्रबर्द्धन समितिको रक्तदानमा ३१ पिन्ट रगत संकलन
बिर्तामोड, कात्तिक २९ । वशिष्ठ आश्रम खरेल प्रबर्द्धन समिति कोटीहोमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । झापामा रगतको चरम अभाव भइरहेको बेला समितिले बिर्तामोडको आदर्श ब्यांक्वेटमा रक्तदान आयोजना गरेको हो । कार्यक्रम संयोजक नविन […]
सहाराद्वारा कोभिड सहायताबापतको रकम हस्तान्तरण
बिर्तामोड, कात्तिक १६ । सहारा नेपाल साकोसले कोभिड सहायता कार्यक्रमअन्तर्गत शेयर सदस्यहरुलाई रकम वितरण गरेको छ । आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी सहाराले विभिन्न चार शीर्षकमा राहत रकम वितरण गरेको हो । संस्थाले कोभिड […]
क्यान्सर पीडित बालिकालाई बचाइदिन अपिल
बिर्तामोड, कात्तिक ५ । बोर्न (हड्डी) क्यान्सर पीडित भद्रपुर नगरपालिका–६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारजनले अपिल गरेका छन् । क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख बढी खर्च भइसकेको […]
झापामा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा
बिर्तामोड, असोज २२ । गाभुर एग्रो फार्म प्रालिले झापाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । झापाका पाँच जना युवाले प्रालिमार्फत बिहीबारदेखि माछा बिक्री केन्द्रहरु उद्घाटन गरेका छन् । स्वास्थ्यका दृष्टिकोणले […]




