Category: 'स्वास्थ्य'
नागरिक सहकारी अस्पतालको निर्माण धमाधम
बिर्तामोड, साउन १ । बिर्तामोडलाई स्वास्थ्यको हब बनाउने काममा अर्को एउटा अस्पतालको निर्माण धमाधम भइरहेको छ । सहकारी सिद्धान्तअनुसार सामुदायिक अस्पतालको निर्माण महेन्द्र राजमार्गबाट १३०० मिटर दक्षिण हर्कलाल मार्गमा हुँदैछ । ‘हाम्रो अस्पताल हाम्रै लागि’ […]
दुर्गा प्रसाईंको पहल र खर्चमा दुबईबाट १६ जनाको शव आउँदै
बिर्तामोड, असार ३१ । बिएन्डसी अस्पतालका सञ्चालक तथा उद्यमी दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु भई नेपाल ल्याउन नसकेका १६ नेपालीको शव ल्याउने भएका छन् । उनले पत्रकार सम्मेलनमार्फत आफ्नै खर्चमा १६ जनाको […]
मोरङमा दुई नक्कली चिकित्सक पक्राउ
बिर्तामोड, बैशाख १४ । मोरङ प्रहरीले दुई नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे १ मा श्रीराम पाइल्स क्लिनिक सञ्चालक भारतको दार्जिलिङका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैंचा ३ गछिया चोकमा कल्पना […]
बिएन्डसीद्वारा साङ्गलोमा बाँधेर राखिएका युवाको उद्धार गरी उपचार सुरु
बिर्तामोड, बैशाख ५ । स्वास्थ्य सेवासँगै सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय झापाको बिएन्डसी अस्पताल तथा मेडिकल कलेजले हल्दिबारीका एकजना मानसिक अवस्था बिग्रिएको भनेर परिवारले साङ्गलोमा बाँधेर राखेका युवाको उद्धार गरी उपचार सुरु गरेको छ । […]
पार्किन्सन्सका बिरामीबारे यी कुरा ख्याल गरौँ
डा पंकज जलान मांसपेशीको लचिलोपन कम भएर शरीर राम्रोसँग नचल्ने स्थितिलाई पार्किन्सन्स भनिन्छ। सामान्यतया बुढेसकालमा लाग्ने यो रोग विशेषगरी ६०–६५ वर्षको उमेरमा हुने गर्छ। ३ सय वर्ष पहिला डा.पार्किन्सन्सले यो रोग व्याख्या गरेका थिए। विश्वमा […]
बिएन्डसी अस्पतालले गरिदियो १५०० जनाको निःशुल्क स्वास्थ्य बीमा
बिर्तामोड, चैत ७ । पछिल्लो समय स्वास्थ्य सेवासँगै सामाजिक क्षेत्रमा पनि सेवा पुर्याउँदै आएको नेपालकै सुविधासम्पन्न तथा अत्याधुनिक बिएन्डसी अस्पतालले एक हजार पाँच सय विपन्नको बीमा गरिदिएको छ । आज एक भव्य कार्यक्रमका बीच अस्पतालले […]
ऐन नबन्दा पूर्वाञ्चल क्यान्सर अस्पतालमा थन्कियो २८ करोडको मेसिन
झापा, माघ २२ । सरकारी ऐनले सञ्चालन गर्ने अनुमति नदिएपछि झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा रहेको पेडसिटी मेसिन अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन । अस्पतालले झन्डै २ वर्षअघि पेडसिटी मेसिन ल्याएको थियो । मेसिनको मूल्य २८ […]
बिएन्डसी हस्पिटलद्वारा खोरमा राखिएका बालकको उद्धार
बिर्तामोड, पुस २३ । बिर्तामोडको बिएन्डसी हस्पिटलले खोरमा राखिँदै आएका झापा अर्जुनधाराका एक बालकको उद्धार गरेको छ । निःशुल्क उपचार गर्न हस्पिटलले अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा बसन्तको उद्धार गरेको हो […]
निजीस्तरमा नेपालमै पहिलो मोडुलर ओटी पूर्वाञ्चल क्यान्सर अस्पतालमा
बिर्तामोड, पुस २२ । झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले निजीस्तरमा नेपालमै पहिलोपटक युरोपेली स्तरको अत्याधुनिक मोडुलर अपरेसन थिएटर (ओटी) सञ्चालनमा ल्याएको छ । आज अस्पतालको सभाहलमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मोडुलर अपरेसन […]




