Category: 'अपराध'

झिलझिलेका इन्स्पेक्टरमाथि बञ्चरो प्रहार गर्ने तीनजना पक्राउ
बिर्तामोड, भदौ ८ । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि साङ्घातिक आक्रमण गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङयाचोकमा तीनजनाको संख्यामा […]
क्रोएसिया पठाइदिन्छु भन्दै सुरुङ्गाबाट करोडौँ रकम उठाएर सरदार फरार
बिर्तामोड, भदौ ५ । झापाको कनकाई ३ कनकाई टोलमा डेरा गरेर बस्ने मोरङ पोखरियाका सञ्जय सरदार एक सयभन्दा बढी युवाको रकम उठाएर फरार भएका छन् । सरदारले सुरुङ्गा बजार, कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका […]
झापाका तीन पानी उद्योगविरुद्ध मुद्दा
बिर्तामोड, भदौ ५ । दुषित पानी बेचेको प्रमाणित भएपछि झापाका तीनवटा पानी उद्योगविरुद्ध मुद्दा परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार झापाको बुद्धशान्ति–३ को भगवती बेभरेज इन्डस्ट्रिज, बुद्धशान्ति–७ को सुनमाई वाटर प्रालि […]
नक्कली शरणार्थी प्रकरण : सबै मुद्दा एकसाथ राखेर हेर्ने आदेश
बिर्तामोड, साउन ३२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै अभियुक्तहरूको मुद्दा एक साथ राखेर हेर्ने आदेश भएको छ । निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले लगाउका मुद्दा साथै राख्ने’ […]
सुत्केरी उपचार प्रकरणः ३५ लाखमा जुट्यो सहमति
बिर्तामोड, साउन ३० । बिर्तामोडको मनमोहन अस्पतालमा सुत्केरीको उपचारमा लापरबाही भएपछि उत्पन्न विवाद समाधान भएको छ । हिजो साँझ र आज दिउँसो बसेको दुई पक्षीय छलफलले सहमति जुटेको हो । अस्पताल प्रशासन, जनप्रतिनिधि, पीडित परिवार […]
अवैध काठ र ट्र्याक्टरसहित बुद्धशान्तिबाट दुईजना पक्राउ
बिर्तामोड, साउन २९ । प्रहरीले अवैध काठ र ट्र्याक्टरसहित दुईजनालाई झापाको बुद्धशान्तिबाट नियन्त्रणमा लिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनमा काठ चोरी निकासी हुँदैछ भन्ने विशेष सूचना पाएपछि प्रहरी घटनास्थल […]
अन्तर्राष्ट्रिय युवा दिवसमा ‘ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण अभियान’
मेचीनगर, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चारआलीस्थित प्रतिभा युवा क्लबको आयोजनामा आज ९शनिबार० ‘ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण अभियान’ चारआलीमा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेशसभा सदस्य सविना बजगार्ईं रहेको कार्यक्रममा स्थानीय […]
सीमावर्ती क्षेत्रको सुरक्षा र निगरानी बढाउन काँकरभिट्टामा सिसी क्यामेरा जडान
काँकरभिट्टा,साउन २६ । सीमावर्ती क्षेत्रको सुरक्षा र निगरानी बढाउन पूर्वी नाका काँकरभिट्टामा सिसी क्यामेरा जडान गरिएको छ । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुईवटा सिसी क्यामेरा जडान गरिएका छन् । सिसी क्यामेरा […]
बिर्तामोडकी महिला ब्राभित्र लुकाइराखेको सुनसहित पक्राउ
बिर्तामोड,साउन २५ । झापा बिर्तामोडकी एक महिला भित्री बस्त्र (ब्रा)भित्र लुकाइराखेको सुनसहित पोखरामा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङ रहेको प्रहरीले जनाएको […]