Category: 'स्वास्थ्य'

झापामा गर्भवती महिलालाई भिडियो एक्स–रे निःशुल्क
बिर्तामोड, असोज २३ । झापाको झापा गाउँपालिकाले गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रेको सुविधा उपलब्ध गराउने भएको छ । कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले गर्भवती महिलाले निःशुल्क भिडियो एक्स–रेको सेवा लिन पाउने जानकारी दिइन् । झापा […]
२८ करोडमा बनेको मेचीनगरको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन
मेचीनगर, असोज २१ । कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट आउने नागरिकलाई राख्न झापाको मेचीनगर–१४ दुवागडीमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । एक वर्षअघि नै निर्माण सम्पन्न भएको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको हो । […]
रुघाखोकीका लक्षण, रोकथाम र उपचार
बिर्तामोड, असोज २० । वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद ऋतु अर्थात बदलिँदो चिसो मौसममा मौसमी रुघाखोकी अर्थात इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो । यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ । त्यसैले, यसको […]
कपाल र नङ काट्दा किन दुख्दैन ?
बिर्तामोड, असोज १८ । हाम्रो शरीरका दुई अंगहरू आजीवन बढिरहन्छन् । ती हुन् नङ र कपाल ।हामीहरू फोहोर नजमोस् भनेर नियमित रूपमा कपाल र नङ काट्छौँ । तर, कपाल र नङ काट्दा हामीलाई दुख्दैन । […]
कलेजो सफा पार्ने ११ खानेकुरा
बिर्तामोड, असोज १६ । हाम्रो शरीरको सबैभन्दा ठुलो अंग कलेजो हो । यो लगभग एक–साढे एक केजीको हुन्छ । यसका काम अनेकौँ हुन्छन् । यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो । कलेजोले […]
एनसिडिए झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी
दमक, असोज १२ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी भएका छन् । दमकमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी भएका हुन् । विजयी भएका खड्काले १५४ मत पाए भने […]
अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुखको जंगलमा ‘डेटिङ’, श्रीमतीले जंगलमै लछारिन्
बिर्तामोड, असोज १२ । अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ । नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा […]
एनसिडिएको झापामा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत
दमक, असोज ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको भोलि हुने निर्वाचनमा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत भएको छ । आज झापाको दमकमा भएको मनोनयन दर्तामा अध्यक्ष र सचिव पदमा भने दुईदुईजनाको […]
एनसिडिएको जिल्लामा थपियो पद, झापाको अधिवेशनको तयारी पूरा
दमक, असोज ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको आसन्न निर्वाचनमा उपाध्यक्षसहित पदहरु थप भएको छ । संघको केन्द्रीय अधिवशेनबाट संशोधित विधानअनुसार जिल्ला शाखामा पदहरु थप गरिएको कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बरालले […]