Category: 'स्वास्थ्य'
पूर्वाञ्चल क्यान्सर अस्पताल र राजीव गान्धी इन्स्टिच्युटबीच सम्झौता
असार ३१,बिर्तामोड । बिर्तामोड झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरबीच सेवा र प्रविधि आदानप्रदान सम्बन्धी दुईपक्षीय सम्झौता भएको छ । बिर्तामोडमा भएको एक समारोहमा पूर्वाञ्चल क्यान्सर […]
सेप्टिक ट्यांकमा डुबेका बालकबारे चिकित्सकः ४८ घण्टासम्म केही भन्न सकिन्न
बिर्तामोड, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेका तान्छोक लिम्बूको सघन उपचार कक्षमा भेन्टिलेटरमै उपचार जारी रहेको छ । झापा धुलाबारीको सानो साथी किन्डर गार्टेनमा पढ्ने ८ वर्षीय लिम्बूको स्वास्थ्यस्थितिबारे ४८ घण्टासम्म […]
बिहान सबेरै उठ्दा हुने फाइदा
बिर्तामोड, असार २० । सोसल मिडिया, टेलिभिजन लगायतले अहिले धेरैको निद्रा बिथोलेको छ । राति ओछ्यानमा पुगेपछि कोही फेसबुक चलाउन थाल्छन् त कोही युट्युब र टिकटकमा भिडियो हेर्न थाल्छन् । रातभर यस्तै काममा तल्लीन भएपछि […]
स्वास्थ्यमन्त्री बस्नेतलाई एमाले स्वास्थ्य विभागले बुझायो ११ बुँदे ज्ञापनपत्र
बिर्तामोड, असार ६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ। एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री […]
भोज खाएर अस्पताल भर्ना भएका मागुरमाडीका स्थानीय घर फर्किए
मेचीनगर, असार १ । न्वारानमा भोज खाएर बिरामी भएपछि अस्पताल भर्ना भएका झापा मागुरमाडीका स्थानीयहरु उपचारपछि घर फर्किएका छन् । अस्पतालमा सामान्य उपचार गरेर उनीहरु ३६ घण्टापछि हिजो साँझ घर फर्किएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार […]
न्वारानमा भोज खाएका मागुरमाडीका २७ जना अस्पताल भर्ना
मेचीनगर, जेठ ३१ । दुई दिनअघि न्वारानको भोज खाएका मेचीनगरका स्थानीयहरु बिरामी भएपछि अस्पतालमा उपचार भइरहेको छ । मेचीनगर-९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना […]
गर्मीका कारण बिर्तामोडका विद्यालयमा पनि विदा
बिर्तामोड, जेठ १८ । तापक्रममा सुधार नआएपछि झापाको बिर्तामोडका विद्यालयमा पनि विदा दिइएको छ । नगर प्रमुखस्तरीय निर्णयपछि आज निकालिएको सूचनाका अनुसार जेठ १९ गतेदेखि २१ गते आइतबारसम्म बिर्तामोड नगर क्षेत्रका विद्यालयहरुलाई विदा दिन आग्रह […]
गर्मी बढेपछि मेचीनगर र कचनकवलका विद्यालयमा दिइयो विदा
मेचीनगर, जेठ १८ । तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि झापाका पालिकाहरुले विद्यालय विदा दिन थालेका छन् । हप्ता दिनयता लगातार गर्मी बढेपछि झापाको मेचीनगर र कचनकवलले पालिकाभित्र सञ्चालित विद्यालय विदा गर्न सूचना गरेका छन् […]
यस्ता छन् पौष्टिक तत्वले गर्ने काम
बिर्तामोड, जेठ १० । १. कार्बोहाइड्रेट– शक्ति प्रदान गर्छ । ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ ।– यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ ।– एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ । […]



