बिर्तामोड, असोज ६ । जब मानिसहरू बिरामी हुन्छन्, तिनीहरू अस्वस्थ महसुस गर्छन् र वान्ता गर्न थाल्छन्। धेरै पटक अपच वा अपचका कारण मानिसमा यस्तो समस्या हुन्छ । यात्रा गर्दा धेरैलाई यो समस्याको सामना गर्नु पर्ने […]
बिर्तामोड, असोज ५ । झापाको बिर्तामोड नगरअस्पताललाई टेरी मिकेस्का फाउन्डेसन टेक्सस अमेरिकाले डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनका प्रमुख टेरी मिकेस्काले नगरप्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा […]
दमक, असोज ५ । झापाको दमकमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट एकजना बालकको मृत्यु भएको छ । दमक नगरप्रमुख रामकुमार थापाका अनुसार दमक ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो । […]
बिर्तामोड, असोज ५ । तरकारीमा रङ्ग ल्याउन प्रत्येक घरमा बेसारको प्रयोग गरिन्छ, यसबाहेक पूजापाठका काममा पनि बेसार प्रयोग गरिन्छ । छालाको रङ्ग निखार्नदेखि लिएर बेसार तपाईंको स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक हुन्छ र धेरै समस्याबाट […]
बिर्तामोड, भदौ ३० । आजभोलि बजारमा धेरै प्याकेट जुस पाइन्छ । यात्रा गर्दा पनि मानिसहरू प्याकेट जुस पिउन रुचाउँछन् । प्याकेट जुसमा कृत्रिम रङ्ग मिलाइन्छ । यसले मधुमेहको समस्या बढाउन सक्छ । फलहरूमा भिटामिन ए, […]
बिर्तामोड, भदौ २७ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाएर फुड पोइजन हुँदा बिरामी भएर अस्पताल भर्ना भएका अधिकांश डिस्चार्ज भएका छन् । फुड पोइजन हुँदा ५९ जना बिरामी परेका थिए । त्यसमध्ये अहिले बिहानसम्म ५२ […]
बिर्तामोड, भदौ २६ । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको बताइएको छ । अर्जुनधारा ९ स्थित खरबन्दीमा हिजो (मंगलबार) स्थानीय रीता निरौलाको घरमा पूजा लगाइएको […]
बिर्तामोड, भदौ २६ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ५ मा नवनिर्मित उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न जग्गादाता परिवारले अवरोध गरेका छन् । उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न गएकी गाउँपालिका अध्यक्ष फूलबती राजवंशीको हातबाट दाता […]
बिर्तामोड, भदौ २६ । तपाईले प्रायः सुन्नु भएको होला, मानिसहरु आँखा फर्फराउँदा राम्रो र नराम्रो हुने बताउँछन् । धेरै संख्यामा मानिसहरु आँखा फर्फराउनु ज्योतिष शास्त्रसँग सम्बन्धित रहेको ठान्छन् तर, यो स्वास्थ्यसँग सम्बन्धित विषय हो भन्ने […]
बिर्तामोड, भदौ २६ । इलामको दानाबारीबाट बिर्तामोडस्थित कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको भेटिएको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न नमिल्ने भएर ती केरा नष्ट […]