बिर्तामोड, असोज १९ । बाढीपहिरोका कारण सडक अवरुद्ध भई आपूर्ति असहज हुँदा झापामा तरकारीको मूल्य दोब्बर बढेको छ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार सबैभन्दा बढी टमाटर महँगिएको छ । टमाटरको थोक मूल्य १४० […]
बिर्तामोड, असोज १७ । बिर्तामोड उद्योग वाणिज्य संघले बडादसैँको अवसर पोरर नवनिर्मित बैठक कक्षको उद्घाटन गरेको छ । १५ लाख रुपैयाँको लागतमा तयार गरिएको बैठक कक्षको बिर्तामोड नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईंले उद्घाटन गरिन् । बिर्तामोड […]
भद्रपुर, असोज १७ । बडादसैँको अवसर पारेर झापको चन्द्रगढीमा शाकाहारी खाद्य परिकारसहितको हिमालय फुडल्यान्ड सञ्चालनमा आएको छ । चन्द्रगढीमा पहिलोपटक फरक शैली र स्वाद लिएर सञ्चालनमा आएको फुडल्यान्डले जन्मोत्सव प्याकेजलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ […]
बिर्तामोड, असोज १६ । झापाको बिर्तामोडमा विगत केही सातायता एकजना युवाले विद्युतीय बैंकिङ कारोबारका नाममा ठगिरहेको भए पनि प्रहरीले केही गर्न सकेको छैन । घटनाबारे बिर्तामोड प्रहरीलाई जानकारी गराउँदा समेत प्रहरीले बेवास्था गरेको ठगिएका व्यवसायीहरुले […]
बिर्तामोड, असोज १५ । झापा बिर्तामोडका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार […]
बिर्तामोड, असोज १४ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो। आज राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ […]
बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजना घाइते भएका छन् । आज साँझ बिर्तामोड ३ मैनालीचोक स्थित बिर्तामोड-भद्रपुर सडक खण्डमा विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । बाटो काट्दै गरेको […]
बिर्तामोड, असोज १३ । इलाम माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका चारवटा टावरमा क्षति पुर्याएको छ । बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालित आयोजनाको करिब १ सय […]
बिर्तामोड, असोज १३ । तीन दिनको अवरिल वर्षाले प्रभावित बनेको झापाको झापा गाउँपालिकाका स्थानीयबासीलाई कर्णाली बचत तथा ऋण सहकारी संस्थाले राहत प्रदान गरेको छ । संस्थाका सचिव भूपाल बस्नेतको नेतृत्वमा पीडित परिवारलाई राहत वितरण गरिएको […]
भद्रपुर, असोज १२ । झापाको भद्रपुर ८, चन्द्रगढी विमानस्थलअगाडि गणपति बेकरीले पिज्जा, केक लगायत बेकरीजन्य उत्पादनसहित क्याफे सञ्चालनमा ल्याएको छ । करिब ६० लाख लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा विमानस्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित […]