Category: 'अर्थ/वाणिज्य'
मनाशय पत्र नवीकरण खारेज भएको छैन: बिएन्डसी
बिर्तामोड, असार ३ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्ज सेन्टर प्रालिले मनसायपत्र सम्बन्धी सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेश खारेज नभएको जनाएको छ । अदालतबाट विसं २०७७ कात्तिक १८ मा जारी अन्तरिम आदेश […]
शिखर सहकारीमा अनलाइनबाटै खाता खोल्न सकिने
बिर्तामोड, असार ३ । बिर्तामोडमा रहको शिखर बचत तथा ऋण सहकारी संस्थामा सदस्य बन्नाको लागि अब घरमै बसेर अनलाइन खाता खोल्न सकिने भएको छ । लकडाउनमा सदस्यहरुले प्रविधिको प्रयोग बढाएसँगै १० वर्षदेखि सञ्चालनमा रहेको शिखर […]
जिल्लाबासीको सेवामा समर्पित झापाली समाज अस्ट्रेलिया
बिर्तामोड, जेठ ३१ । अस्ट्रेलियामा रहेका झापाबासीहरुको साझा संस्था झापाली समाज अस्ट्रेलियाले आफ्नो सामाजिक सेवाको कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । कोरोना भाइरसका कारण समस्यामा परेका झापालीको पीडामा समाजले आर्थिक सहयोग तथा स्वास्थ्य सामग्रीदेखि खाद्यान्न वितरण […]
औषधि व्यवसायी संघ झापाद्वारा हालसम्म तीन लाखको खाद्यान्न वितरण
बिर्तामोड, जेठ ३० । नेपाल औषधि व्यवसायी संघ झापाले विपन्नलाई राहत कार्यक्रमअन्तर्गत हालसम्म १३५ परिवारलाई खाद्यान्न वितरण गरेको छ । संघले जिल्लाका विभिन्न स्थानका दैनिक ज्याला मजदुरी गर्ने तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको संघका […]
अझासद्वारा झापामा स्वास्थ्य सामग्रीका लागि २३ लाख सहयोग
बिर्तामोड, जेठ २७ । एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि अन्तर्राष्ट्रिय झापाली समाज (अझास) ले एक सयवटा सिलिन्डरबापतको १५ लाख रुपैयाँ प्रदान गरेको छ । अभियानको मुख्य साझेदारको रुपमा रहेको समाजले अक्सिजन […]
झापामा अभियानद्वारा स्थापित अक्सिजन बैंकको उद्घाटन
बिर्तामोड, जेठ २७ । झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानले ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानअन्तर्गत रकम संकलन गरेर अक्सिजन सिलिन्डर बैंक स्थापना गरेको छ । एक औपचारिक कार्यक्रमका बीच सहारा नेपालको मुख्य कार्यालयमा बैंक स्थापना […]
उद्योगी दिपेन्द्र पोखरेलको निधन
बिर्तामोड, जेठ २७ । झापा बिर्तामोडका उद्योगी, व्यवसायी तथा समाजसेवी दिपेन्द्र पोखरेलको निधन भएको छ । काठमाडौँको नर्भिक हस्पिटलमा विगत ३६ दिनयता उपचार गराइरहेका उनको गत राति १२ बजे निधन भएको हो । कोरोना संक्रमित […]
औषधि व्यवसायी संघद्वारा ३४ परिवारलाई खाद्यान्न
बिर्तामोड, जेठ २४ । नेपाल औषधि व्यवसायी संघ झापाले विपन्न परिवारलाई खाद्यान्न वितरण कार्यक्रमअन्तर्गत आज ३४ परिवालाई राहत प्रदान गरेको छ । आज सोमबार झापाको कमल–५ पाडाजुँगी आसपास, बिर्तामोड र धुलाबारीका विपन्न परिवारलाई खाद्यान्न वितरण […]
औषधि व्यवसायी संघद्वारा हालसम्म ७० परिवारलाई खाद्यान्न
बिर्तामोड, जेठ २३ । नेपाल औषधि व्यवसायी संघ झापाले हालसम्म ७० विपन्नलाई परिवारलाई खाद्यान्न वितरण गरेको छ । आज शनिबार झापाको बुद्धशान्ति–५ का विपन्न परिवारलाई स्थानीय वडा कार्यालय परिसरमा १० परिवारलाई खाद्यान्न वितरण गरेसँगै संघले […]




