Category: 'अर्थ/वाणिज्य'
मेची भन्सारबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि, भन्सारमाथि छानबिन हुने
मेचीनगर, साउन १७ । मेची भन्सार कार्यालय काँकरभिट्टाबाट बाहिरिएको कन्टेनरले राजश्व छलेको पुष्टि भएको छ । राजश्व अनुसन्धानले कन्टेनर खोलेर छानबिन गर्दा भन्सार प्रज्ञापनपत्रभन्दा बढी र फरक सामान जफत गरेसँगै भन्सारभित्रबाटै राजश्व छली भएको प्रमाणित […]
बिर्तामोडको विषादी जाँच्ने प्रयोगशाला बन्द, परीक्षणबिनै तरकारी भान्सामा
बिर्तामोड, साउन १७ । बिर्तामोडमा रहेको तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने प्रयोगशाला पाँच दिनदेखि सञ्चालन नहुँदा परीक्षण नभई बिक्री भइरहेको छ । झापाको ठुलो कृषि उपज बजार स्थलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण […]
मेची भन्सारबाट राजश्व नतिरी निस्किएको कन्टेनर प्रहरी नियन्त्रणमा
मेचीनगर, साउन १३ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको एउटा कन्टेनर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सारमा राजश्व नतिरी निस्किएको आशंकामा प्रहरीले सो कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए […]
झापा जिल्ला सहकारी संघद्वारा अर्मादित गतिविधि रोक्न प्रशासनसमक्ष आग्रह
बिर्तामोड, साउन ११ । सहकारी संस्थामाथि अमर्यादित गतिविधि नरोकिएपछि जिल्ला नेतृत्वले पुनः प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छ । यसअघि झापा जिल्लाका सहकारी संघ लिमिटेडले जेठ १४ गते जिल्ला प्रशासन कार्यालय झापामा शान्ति सुरक्षाको प्रत्याभूतिका […]
मेचीनगरमा कित्ताकाट साउन १७ गतेदेखि खुल्ने
मेचीनगर, साउन ११ । मेचीनगर नगरपालिकामा अर्को सातादेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ । नगरपालिकाले जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सकेकाले यही साउन १७ गते बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो । जग्गा भू–उपयोग क्षेत्र […]
एक्सेल डेभलपमेन्ट बैंक १९ औँ वर्षमा, इडिबिएल ग्रिन लोनको सुरुवात
बिर्तामोड, साउन ६ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १८ औँ वार्षिकोत्सवको अवसर पारेर वातावरणीय स्वच्छताका लागि विद्युतीय सवारी साधनहरुको प्रबर्द्धन गर्नको लागि ‘इडिबिएल ग्रिन लोन’ को सुरुवात गरेको छ । वातावरणीय स्वच्छताका लागि प्रभावकारी हुने […]
वर्षा कम हुँदा हालसम्म ६८% मात्र रोपाइँ
बिर्तामोड, साउन ६ । गत वर्षभन्दा यो वर्ष साउन पहिलो हप्तासम्म रोपाइँ कम भएको छ । देशभर अहिलेसम्म ६८ प्रतिशत रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष समयमै वर्षा नहुँदा […]
चार महिनादेखि ज्याला नपाएपछि कुवाडीदेवीका चिया मजदुर आन्दोलित
बिर्तामोड, साउन ६ । झापा गाउँपालिकामा रहेको कुवाडीदेवी टि इस्टेटमा काम गर्ने मजदुरहरुले आफूले श्रम गरेको ज्याला नपाएपछि आन्दोलनमा उत्रिएका छन् । कुवाडीदेवी टि इस्टेटका श्रमिकहरुले ४ महिनादेखि ज्याला नपाएको भन्दै शुक्रबारदेखि काम ठप्प पारेका […]
भारतबाट रु १०० भन्दा बढी सामान ल्याए भन्सार लाग्ने
मेचीनगर, साउन ५ । भारतीय बजार किनमेल गरी ल्याइएका एक सय रुपैयाँभन्दा बढीका सामानमा अब भन्सार शुल्क लाग्ने भएको छ । सरकारले साउन १ गतेदेखि लागु हुनेगरी यस्तो नियम लगाएपछि झापाका सीमावर्ती नाका काँकरभिट्टा, भद्रपुर […]



