Category: 'अर्थ/वाणिज्य'
ब्रिकेट फ्याक्ट्रीको आगलागी एक सातापछि नियन्त्रणमा
बिर्तामोड, बैशाख २७ । झापा मेचीनगर–१५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो एक हप्तापछि पूर्ण नियन्त्रणमा आएको छ । बैशाख २० गते बिहान ३ बजेतिर सल्किएको आगो आइतबार राति १२ बजेवाट पूर्ण नियन्त्रणमा आएको […]
ब्रिकेट उद्योगको आगलागी अझै नियन्त्रणबाहिर
बिर्तामोड, बैशाख २० । सोमबार बिहान ३ बजेदेखि झापा मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आइसकेको छैन । आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक गरी झापाका पाँच तथा […]
बुधबारे जेसिजको भवन शिलान्यास
बिर्तामोड, बैशाख १६ । बुधबारे जेसिजको सचिवालय भवनको एक कार्यक्रमको आयोजना गरी आज शिलान्यास गरिएको छ । सन् २०१२ मा स्थापना भएको बुधबारे जेसिजले आफ्नै जग्गामा एक कार्यक्रमको आयोजना गरी सचिवालय भवन शिलान्यास गरेको हो […]
कर्णाली साकोसले १० लाख उपचार खर्च दिने
झापा, बैशाख १२ । झापा बिर्तामोड–४ को कर्णाली बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीका कारण स्वास्थ्य तथा शिक्षामा विशेष ध्यान दिने भएको छ । कोरोना महामारी बढ्दै गइरहेकाले संस्थाले सदस्यहरुका लागि स्वास्थ्य र शिक्षामा […]
सिभिल बैंकद्वारा नगदरहित अभियानको सुरुवात
बिर्तामोड, चैत १३ । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै झापा बिर्तामोडका टेम्पु चालकलाई क्युआर कोड वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकले बिर्तामोड आसपासमा टेम्पु चलाउने ५१ जना चालकलाई क्युआर कोड प्रदान […]
प्रसाईं सुपर मार्केटमा युनिकम नेपाल
बिर्तामोड, चैत १० । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) को बिर्तामोड नगर समितिअन्तर्गत प्रसाईं सुपर मार्केटमा समिति गठन भएको छ । सो मार्केटमा श्रम गर्दै आएका व्यापार कर्मचारीहरुको एक भेलाले अम्बिका भट्टराईको अध्यक्षतामा १६ […]
युनिकमद्वारा संघका पदाधिकारी–सदस्यलाई स्वागत–सम्मान
बिर्तामोड, चैत १० । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुसँग परिचय गर्दै स्वागत–सम्मान गरेको छ । व्यवसायी र श्रमिकबीच प्रगाढ सम्बन्ध स्थापनामा भूमिका खेल्दै आएको युनिकमले […]
स्थानीय उत्पदानमा जोड दिऔँ : वरिष्ठ उपाध्यक्ष ढकाल
बिर्तामोड, चैत ६ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादन र बजारीकरणमा विशेष सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै […]
संघको पद हस्तान्तरण आज, भट्टराई इतिहासकै सफल अध्यक्ष
बिर्तामोड, चैत ६ । बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण आज भव्य कार्यक्रमका बीच हुँदैछ । फागुन १६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यले आज पदभार ग्रहण गर्ने छन् । नेपाल उद्योग वाणिज्य […]




