Category: 'अर्थ/वाणिज्य'
टहरा हटाउने नगरको निर्णयविरुद्ध व्यवसायी आन्दोलित
बिर्तामोड, माघ २७ । बिर्तामोड नगरपालिकाले अस्थायी रुपमा टहरा निर्माण गरी पसल सञ्चालन गर्दै आएका बुधबारे बजारका व्यवसायीलाई सो स्थान खाली गर्न भनेपछि व्यवसायीहरु संघर्षमा उत्रिएका छन् । बिर्तामोड नगरपालिकाले २०७७ मंसिर २८ गते सूचना […]
झापा उद्योग संघद्वारा पत्रकार काफ्ले र गिरी पुरस्कृत
भद्रपुर, माघ २६ । झापा उद्योग संघले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसर पारेर झापाका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । सोमबार हल्दिबारीस्थित भेलागुडी सामुदायिक वनको वनभोजस्थलमा आयोजित साधारणसभा समारोहका बीच संघले आर्थिक पत्रिका निर्माण लहर […]
झापामा बन्दको सामान्य प्रभावः बजार तथा पसल खुला, जनजीवन सहज
झापा, माघ २२ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते काठमाडौँमा आयोजना गरेको बृहत आमसभा प्रभावित पार्नेगरी अर्का अध्यक्ष प्रचण्ड समूहले आह्वान गरेको नेपाल बन्दको झापामा सामान्य प्रभाव परेको छ । […]
सबैखाले व्यापारमा दुर्गा प्रसाईंको ३० अर्ब लगानीः फागुनदेखि मार्सी बियर, माफिया ह्विस्की छिट्टै
झापा, माघ २० । झापा बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन दोस्रो सातादेखि मार्सी बियर बजारमा ल्याउँदैछन् । भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन गर्नेछन् । यसका लागि उनले हालसम्म […]
व्यापार र समाजसेवामा सक्रिय सञ्जीव
बिर्तामोड, माघ १६ । कोराना महामारीसँगै सरकारले देशभरि लक डाउन घोषणा गर्यो । लक डाउनपछि खासगरी दैनिक ज्याला मजदुरी गर्ने वर्ग संकटमा परे । त्यही समय झापामा एकका लागि एक अभियान सुरु भयो । अभियानले […]
सहारा बिर्तामोड अनुगमन कार्यालयको अर्धवार्षिक समीक्षा
बिर्तामोड, माघ १५ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोभिड १९ को विषम परिस्थितिमा समेत अग्रपंक्तिमा रहेर सेवा दिने कर्मचारीहरूलाई उत्प्रेरणा दिन एक कार्यक्रम सम्पन्न गरेको छ । सहारा नेपाल साकोस अनुगमन कार्यालय […]
बिर्तामोडमा आइसक्रिम ल्याब सञ्चालनमा
बिर्तामोड, माघ १० । आधुनिक बिर्तामोडको नयाँ परिचयको रुपमा रहेको बिर्तामोड सिटी सेन्टरमा आइसक्रिम ल्याब सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमका बीच चर्चित गायक प्रमोद खरेलले आइसक्रिम ल्याबको उद्घाटन गरे । बिर्तामोडका उदीयमान सफल […]
मेची पेट्रोलियमको साधारणसभा सम्पन्न
बिर्तामोड, माघ २। मेची पेट्रोलियम डिलर्स एसोसिएसन बिर्तामोडको १३ औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । मेचीनगरको होटल मेची क्राउनमा भएको साधारणसभामा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले एसोसिएसनले व्यवसाय क्षेत्र र समाजमा […]
उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशको अध्यक्षमा ढकाल
बिर्तामोड, पुस २०। नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्षमा उद्योगी टिकाराज ढकाल चयन भएका छन् । सोमबार झापाको बितामोडमा सम्पन्न तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । भद्रपुरका पुराना तथा […]




