Category: 'अर्थ/वाणिज्य'
मेची आँखा अस्पताल ३० औँ वर्षमा, अध्यक्ष गुरुङले बनाए अन्तर्राष्ट्रियस्तरको सेवा
बिर्तामोड, कात्तिक २९ । नेत्र चिकित्सामा नेपालकै सुविधा सम्पन्न र अत्याधुनिक झापा बिर्तामोडको मेची आँखा अस्पताल आजबाट ३० औँ वर्षमा प्रवेश गर्दैछ । आज अस्पताल परिसरमा २९ औँ वर्ष पूरा भएको अवसरमा भव्य कार्यक्रम हुँदैछ […]
युएईले दिन थाल्यो नेपालीलाई भिसा
बिर्तामोड, कात्तिक २८ । करिब दुई महिनापछि युएईले नेपाली कामदारको भिसा जारी गर्न सुरुवात गरेको छ । भदौ अन्तिम साता नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले अघोषित रूपमा नेपाली कामदारका लागि भिसा बन्द गरेको थियो । […]
झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री
बिर्तामोड, कात्तिक २५ । एलभिडी झापा महिला गोल्डकपले टिकट बिक्रीबाट नेपालमा हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ । दर्शकको उल्लेख्य उपस्थिति रहेको प्रतियोगितामा रंगशाला भरिभराउ रहेको थियो । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता […]
अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो
बिर्तामोड, कात्तिक २४ । पूर्वी पहाडी भेगको प्रमुख नगदे बाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु एक लाख नाघेको छ । गुणस्तरीय अलैँची प्रतिमन आज रु […]
सहकारी ठगी आरोपमा बुद्धशान्तिका तामाङ पक्राउ
बिर्तामोड, कात्तिक २२ । सहकारी ठगीको आरोपमा ५० लाख जरिवाना र दुई वर्ष कैद तोकिएका झापा बुद्धशान्तिका सूर्य तामाङ पक्राउ परेका छन् । बुद्धशान्ति–१ जूनेली बस्ती बस्ने ४४ वर्षीय सूर्य तामाङलाई आफ्नै घरबाट हिजो दिउँसो […]
झापा महिला गोल्डकपको क्वार्टर फाइनलसम्म ११ लाख ४५ हजारको टिकट बिक्री
बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले दर्शक आकर्षणका कायम गरेको छ । प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ बराबरको आम्दानी […]
तोलामा २७ सयले बढ्यो सुनको मूल्य
बिर्तामोड, कात्तिक १४ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ […]
अर्जुनधारा नगरपालिकाको ३ करोड ५० लाख बजेट कटौती
बिर्तामोड, कात्तिक १२ । जेनजीका नाममा भएको विध्वंसपछि अर्जुनधारा नगरपालिकाले बुधवार विशेष नगर सभाको अधिवेशन सम्पन्न गरेको छ । आन्दोलनमा नगरको ठुलो भौतिक क्षति भएपछि नगरपालिकाले विशेष अधिवेशन गरेर वार्षिक बजेट, नीति तथा कार्यक्रममा समावेश […]
बिर्तामोड कृषि थोकबाट छठका लागि ३८ लाखको केरा बिक्री
बिर्तामोड, कात्तिक ९ । यो वर्षको छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३८ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि व्रतालुहरूले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै […]


