Category: 'अर्थ/वाणिज्य'
वैदेशिक रोजगार व्यवसायी संघ झापाका कार्यसमितिद्वारा सपथ ग्रहण
बिर्तामोड, बैशाख २९ । वैदेशिक रोजगार व्यवसायी संघ झापाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । बिर्तामोडमा आज आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमका बीच निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरणसँगै […]
बिर्तामोडमा खुलेआम अवैध चिठ्ठा, स्थानीय सरकार र प्रशासन मौन
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोडमा विभिन्न कम्पनीको नाममा प्रत्येक महिना आकर्षक उपहार पाइने र कोही पनि खाली हात नजाने लोभमा सर्वसाधारण ठगिने क्रम बढेको छ । बिर्तामोडमा चिठ्ठा धन्दा मौलाउँदै ग्राहकलाई रकम बुझाउन लगाउनेगरी […]
औसत ब्याजदर घटाउँदै बैंक तथा वित्तीय संस्था
बिर्तामोड, बैशाख २९ । बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनामा बचत खातामा औसत ब्याजदर ३.३९ प्रतिशत दिएका छन् । त्यस्तै, मुद्दती खातामा औसत ६.१० प्रतिशत ब्याजदर रहेको छ । चैत मसान्तसम्मको औसत तथ्यांकअनुसार बैंक तथा […]
हावाहुरीले केराखेतीमा ५० लाखको क्षति
बिर्तामोड, बैशाख २९ । हिजो साँझ र राति आएको हावाहुरीले झापाको बाह्रदशी–७ बत्तीसबिघा क्षेत्रमा लगाएको केरा खेतीमा ५० लाखको क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले संकलन गरेको विवरणअनुसार कनकाई र बाह्रदशीको […]
सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्च अदालतको आदेश
बिर्तामोड, बैशाख २९ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण डेढ महिनाभित्र गठन गर्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सहकारी ऐनको संशोधनमा प्राधिकरण गठन गर्ने र त्यसका लागि सिफारिस समिति बनाउनुपर्ने व्यवस्था […]
झापामा हावाहुरीले चारवटा पालिकामा क्षति
बिर्तामोड, बैशाख २९ । हिजो साँझ र राति आएको हावाहुरीले झापाका विभिन्न पालिकामा भौतिक क्षति पुगेको विवरण संकलन भएको छ । हावाहुरीले खासगरी दमक, मेचीनगरमा क्षति पुर्याएको छ भने कनकाईको सीमामा पर्ने बाह्रदशीको एउटा केरा […]
मन्त्री कार्कीले गरे शिवसताक्षीको खानेपानीको स्थलगत अवलोकन
बिर्तामोड, बैशाख २८ । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले शिवसताक्षीको खानेपानी संरचनाको स्थलगत अवलोकन गरेका छन् । मन्त्री कार्कीले आज शिवसताक्षी–९ संगमचोकमा रहेको संगम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ४ लाख ५० […]
अर्जुनधाराको टाङटिङ खोलाबाट सातवटा ट्रयाक्टर नियन्त्रणमा
बिर्तामोड, बैशाख २८ । सशस्त्र प्रहरीले झापा अर्जुनधारा नगरपालिकाको क्षेत्र भएर बग्ने टाङटिङ खोलको निषेधित क्षेत्रबाट सातवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक राउतको […]
वैदेशिक रोजगार व्यवसायी संघ झापामा नयाँ कार्यसमिति
बिर्तामोड, बैशाख २७ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको नयाँ कार्यसमिति चयन भएको छ । आज साँझ सम्पन्न मतगणनाले नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचन समितिका सदस्य बिगम श्रेष्ठका अनुसार प्रथम उपाध्यक्षमा राजन सिलवाल […]

