बिर्तामोड, मंसिर १० । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको अध्यक्षमा शुभ कुमाई पाठक सर्वसम्मत चयन भएकी छन् । क्यान झापाको १० औँ वार्षिक साधारणसमा तथा पाँचौँ अधिवेशनले क्वालिटी कम्प्युटरकी निर्देशक शुभको अध्यक्षतामा ९ […]
मेचीनगर, मंसिर ९ । इम्पेरिएर एजुकेसन नेटवर्क प्रालिले झापाको चारआलीमा आफ्नो शाखा विस्तार गरेको छ । मेचीनगर-१३ स्थित कार्यालयको शाखा आज एक कार्यक्रमका बीच विस्तार गरिएको हो । नेटवर्कका केन्द्रीय प्रतिनिधि सुमन अधिकारीको अध्यक्षता तथा […]
बिर्तामोड, मंसिर ९ । नेपालमा भन्दा भारतमा सस्तो भएका कारण तस्करी बढेपछि सरकारले बाध्य भएर सुनको भन्सार दर घटाएको छ । भारतमा प्रतितोला २० हजार रुपैयाँ हाराहारी सस्तो भएर नेपाली बजारमा तस्करीको सुनले राज गरेपछि […]
बिर्तामोड, मंसिर ९ । होटल व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा पुनः राजन दंगाल निर्विरोध चयन भएका छन् । इलाममा सम्पन्न महासंघको दोस्रो अधिवेशनले दमकका व्यवसायी दंगाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा […]
बिर्तामोड, मंसिर ७ । हरिबोधनी एकादशीका दिन शरीरमा दियोको आगो सल्किएर गम्भीर घाइते भएकी बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेकी आमाको उपचारका क्रममा निधन भएको छ । न्यौपानी आमा ८५ वर्षीया पुष्पलता न्यौपानेको हिजो […]
मेचीनगर, मंसिर ७ । झापाको मेचीनगर ५ मा रहेको नकलबन्दा टि इस्टेटले ३३ वर्षअघि हडपेको १० बिघा पाँच कठ्ठा सात धुर सरकारी जग्गा सरकारकै स्वामित्वमा फर्काइएको छ । चिया बगानले हडपेको ३३ वर्षपछि र नेपाल […]
बिर्तामोड, मंसिर ६ । झापाको बाह्रदशी र हल्दिबारीमा अदुवा खोला सिँचाइ आयोजनामा कीर्ते हस्ताक्षर गरेर संस्थाका अध्यक्षसहित तीनजनाले १७ लाख ५४ हजार रुपैयाँ चलाएको आरोप लागेको छ । करिब ६७५ हेक्टरमा सिँचाइ गर्ने उक्त आयोजनाको […]
बिर्तामोड, मंसिर ६ । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय […]
बिर्तामोड, मंसिर ४ । कात्तिक महिनामा देशभरिमा सबैभन्दा बढी झापामा घरजग्गाको कारोबार भएको छ । देशभरिमा ९७ हजार १९६ घर जग्गाको कारोबार हुँदा भूमिसुधार तथा मालपोत कार्यालय झापामा चार हजार २६६ घर जग्गाको कारोबार भएको […]
बिर्तामोड, मंसिर ३ । झापाको बिर्तामोडमा पाँच करोड रुपैयाँको लागतमा अलैँचीजन्य मसलाको उत्पादन गर्ने उद्देश्यले नेपाल एभरेस्ट कार्डमम प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालि सञ्चालनमा आएको छ । स्वदेशी कृषिजन्य उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले बिर्तामोड-४ मा उद्योग […]