मेचीनगर, असोज २७ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर निधन भएका तान्छोक्पा हाङ्ग सुब्बाको परिवारले जीवन बीमाबापतको रकम पाएको छ । सुब्बाको साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा ४ वर्षअघि सात लाख रुपैयाँ बीमांकको बाल सावधिक […]
बिर्तामोड, असोज २६ । कोशी प्रदेशकै ठुलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० […]
बिर्तामोड, असोज २६ । फिल्म ‘परदेशी २’ आज शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको प्रोत्सहान तथा बजारीकरणका लागि नायक प्रकाश सपूत र नायिका वर्षा शिवाकोटीले बिर्तामोड आएर सो कुराको जानकारी दिएका हुन् । दसैँको […]
मेचीनगर, असोज २५ । झापाको धुलाबारीमा भोलि असोज २६ गतेदेखि एनएमसी सहकारी पसल सञ्चालनमा आउने भएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को चौथो व्यवसायको रुपमा सञ्चालनमा रहेको एनएमसी कुपसपको १७ औँ शाखाका […]
बिर्तामोड, असोज २२ । झापामा पाँचवटा सेवाकेन्द्र रहेको शिवसताक्षीकै प्रतिष्ठित छिमेकी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ०७९–०८० मा तीन करोड ५७ लाख ७४ हजार ७७ रूपैयाँ नाफा कमाएको छ । संस्थाको १७ […]
मेचीनगर, असोज २२ । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नम्बर १ मेचीनगर–९ द्वारा सञ्चालित मागुरमाडी सिमसार तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरी चिटिक्क पारिएको छ । उपभोक्ताको सक्रियतामा सोमबार सिमसार परिसरमा बढ्दै गएको झाडी सरसफाइ […]
बिर्तामोड, असोज २२ । बिर्तामोड, दमक, इटहरी, धरान लगायतका बजारमा कृषकले कलिलो एभोकाडो नपुर्याउन थालेपछि धनकुटा नगरपालिकाले सचेत गराएको छ । हतारमा एभोकाडो टिपेर बजार नपुर्याउन नगरपालिकाले कृषकसँग आग्रह गरेको छ । किसानले कलिलै टिपेर […]
मेचीनगर, असोज २१ । नेपालकै ठुलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आइतबार (आज) देखि २७ औँ वार्षिक साधारणसभाको इकाइगत साधारणसभा सुरु गरेको छ । साकोसको विभिन्न सेवाकेन्द्रमा सुरु भएको साधारणसभा असोज २७ गतेसम्म […]
मेचीनगर, असोज २१ । झापाको धुलाबारीमा मेची चेम्बर अफ कमर्सको आयोजनामा ‘धुलाबारी महोत्सव २०८०’ हुने भएको छ । यही असोज २६ गतेदेखि कात्तिक १५ गतेसम्म धुलाबारी कोलेनीमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले […]
मेचीनगर, असोज २१ । कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट आउने नागरिकलाई राख्न झापाको मेचीनगर–१४ दुवागडीमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । एक वर्षअघि नै निर्माण सम्पन्न भएको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको हो । […]