Category: 'अर्थ/वाणिज्य'
सुन तोलाको २ लाख ६१ हजार ७००
बिर्तामोड, पुस ७ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च […]
उपभोक्ता झुक्याउँदै फुड सप्लिमेन्ट, स्किन केयर तथा ब्युटी प्रोडक्ट
बिर्तामोड, पुस ७ । नेपाली बजारमा फुड सप्लिमेन्ट र स्किन केयर तथा ब्युटी प्रोडक्टले उपभोक्तालाई झुक्याउँदै आएको पाइएको छ । पछिल्लो समय सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट विज्ञापन गर्न लगाएर यस्ता उत्पादनमा अत्यधिक मूल्य लिने गरेको पाइएको […]
लसुनाबाट भित्रिँदै अवैध माछा, बिर्तामोडका व्यापारीले मिलाउँछन् प्रहरीसँग सेटिङ
बिर्तामोड, पुस ७ । काँकरभिट्टा नाकाबाट नेपाल ल्याउँदा क्वारेन्टाइन जाँच गर्नु परेपछि बिर्तामोडका माछा व्यापारीले झापाको लसुना र रसुनगञ्ज नाका हुँदै मरेको माछा भित्र्याउँदै आएका छन् । प्रहरीसँगको मिलेमतोमा व्यापारीले ती नाकाको प्रयोग गर्दै आएका […]
घट्यो चामलको भाउ
बिर्तामोड, पुस ६ । नयाँ चामल आएसँगै मूल्य घट्न थालेको छ । अहिले उद्योगीदेखि खुद्रा व्यवसायीसम्मले चामलको मूल्य घटेको बताएका छन् । व्यवसायीले पुरानो चामलको भाउ २५ किलो बोरामा २५ रुपैयाँदेखि नयाँमा २ सय रुपैयाँसम्म […]
सदस्यको धितो प्रयोग गरी सहकारी बैंकबाट लिने कर्जाको सीमामा कडाइ
बिर्तामोड, पुस ६ । नेपाल राष्ट्र बैंकले सहकारी बैंकका सदस्य संस्थालाई कर्जा व्यवस्था कसिलो बनाएको छ । सहकारी बैंकबाट सदस्य सहकारीले ऋण लिँदा सहकारीका कर्जा सदस्यले लिएको भन्दा धेरै नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको हो […]
कर्मचारीको मिलेमतोमा बिल्डकनको इन्टरलक कंक्रिटको एकलौटी प्रयोग
बिर्तामोड, पुस ६ । झापाको एउटा इन्टरलक कंक्रिट उद्योगले स्थानीय तह तथा पूर्वाधार निर्माणसम्बन्धी कार्यालयका कर्मचारी र जनप्रतिनिधिसँगको मिलेमतोमा राज्यकोषमा ब्रम्हलुट गरिरहेको अन्य उद्योगीहरुले आरोप लगाएका छन् । व्यवसायीले नेपाल गुणस्तर (एनएस) चिन्हका नाममा सिन्डिकेट […]
बिर्तामोडमा टिभिएसको स्मार्ट एक्सचेन्ज हुँदै
बिर्तामोड, पुस ४ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यही पुस […]
सुनको मूल्य बढ्यो, चाँदीको भाउ हालसम्मकै उच्च
बिर्तामोड, पुस ३ । नेपाली बजारमा बिहीबार सुनको भाउ ७०० रुपैयाँले बढेको छ। बुधबारको तुलनामा आज ७०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ६० हजार ४०० कायम भएको छ। अघिल्लो दिन बुधबार ७ […]
युएइ जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९००
बिर्तामोड, पुस २ । वैदेशिक रोजगारीका लागि युएइ जाने श्रमिकहरूलाई प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय रूपैयाँ भन्दा बढी शुल्क लिन थालिएको छ । युएइले भिसा लिनका आवश्यक पर्ने नेपालको ‘प्रहरी प्रतिवेदन प्रमाणीकरण’मा […]


