Category: 'शिक्षा'

उत्कृष्ट अंक ल्याएका सोरेनलाई निदि माविले निःशुल्क पढाउने
बिर्तामोड, असार २९ । सन्थाल समुदायबाट एसइइमा हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका झापा बाह्रदशीका टेकनाथ सोरेनलाई बिर्तामोडको निदि सेकेन्डरी स्कुल/ इन्द्रेणी क्याम्पसले निःशुल्क अध्ययन गराउने भएको छ । विद्यालयका प्रिन्सिपल रञ्जीत शाहका अनुसार सोरेनलाई कक्षा ११ […]
झापा एफसीका अध्यक्ष खड्काद्वारा १४ विद्यार्थीको अभिभावकत्व ग्रहण
बिर्तामोड, असार २५ । नेपालको पहिलो कम्पनी फुटबल क्लब झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाको बाह्रदशीमा रहेको आफूले अध्ययन गरेको एक विद्यालयका १४ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । कतारमा फूलको व्यवसाय गर्दै आएका […]
आदर्श स्कुलमा होटल म्यानेजमेन्टका विद्यार्थीको आकर्षण
बिर्तामोड, असार २४ । झापाको बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढेको छ । आदर्शमा एसइइको रिजल्टसँगै विद्यार्थीको आकर्षण बढ्ने गरेको छ । प्रत्येक वर्ष एसइइ पास भएपछि विद्यार्थीको रोजाइको विद्यालय आदर्श हुने […]
एउटै कक्षामा तीन जुम्ल्याहा, विद्यालयमा पाँच
बिर्तामोड, असार २२ । झापा मेचीनगरको एक विद्यालयको एउटै कक्षामा तीन जुम्ल्याहा र विद्यालयमा पाँच जुम्ल्याहा विद्यार्थी पढ्दै आएका छन् । मेचीनगर-१४ दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयमा पाँच जुम्ल्याहा विद्यार्थीहरु पढ्ने गरेका हुन् । […]
बिर्तामोडमा क्रिकेटर ऐरीसँग अन्तरक्रिया
बिर्तामोड, असार २० । झापाको बिर्तामोडमा रहेको ग्रेस इन्टरनेशनलले क्रिकेटर दिपेन्द्रसिंह ऐरीसँग अन्तरक्रिया गरेको छ । आज झापाका क्रिकेटप्रेमीहरुसँग ऐरीले विश्वकप खेल्दाको अनुभव र आफ्नो खेल करियरबारे अनुभव साँटेका थिए । यसैबीच, कार्यक्रमकै अवसर पारेर […]
देवी माविमा प्रदेशकै ठुलो ल्याबसहित होटल म्यानेजमेन्ट पढाइ हुने
बिर्तामोड, असार २० । बिर्तामोडको देवी माविमा यही शैक्षिकसत्रदेखि होटल म्यानेजमेन्ट सम्बन्धि पढाइ हुने भएको छ । विद्यालयले आफ्नै स्रोतबाट कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट सुरु गर्न लागेको हो। शिक्षक प्रतिनिधि उमेश शाहका […]
बेल्स मोडलमा यो वर्षदेखि कक्षा ११ सञ्चालन
बिर्तामोड, असार १९ । झापाको बिर्तामोड ७ भुसाबाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ । विद्यालयले व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर साइन्स र बिजनेस स्टडिज अध्यापन गराउने विद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईंले […]
बिर्तामोडमा बन्दै अन्तर्राष्ट्रियस्तरको ‘अप्सरादेवी स्विमिङ कम्प्लेक्स’
बिर्तामोड, असार १९ । झापाको बिर्तामोडमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुलको काम आधा सकिएको छ । बिर्तामोडस्थित लिटल फ्लावर्स इङलिस स्कुलपरिसरमा निर्माण भइरहेको अप्सरादेवी स्विमिङ कम्प्लेक्स अबको तीन महिनाभित्र तयार हुने विद्यालयका प्रिन्सिपल विशाल क्षेत्रीले […]
सत्यधामका विद्यार्थीलाई लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा भोजन
बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले आफ्नो कार्यकालको सुरुवात संस्कृत आश्रमका विद्यार्थीलाई खाना खुवाएर गरेको छ । अर्जुनधारा-९ मिलनचोकमा रहेको सप्तऋषि गुरुकुल संस्कृत वेद विद्याश्रम, सत्यधाममा रहेका विद्यार्थीहरुलाई हंगर रिलिफ (भोकालाई […]