Category: 'शिक्षा'
इस्ट होराइजनका विद्यार्थीद्वारा ढुंगेलको घरको निःशुल्क वाइरिङ
मेचीनगर, भदौ २६ । पढाइका साथै अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थीले एक विपन्न परिवारको घरमा निःशुल्क वाइरिङ गरिदिएको छ । विद्यालयको अतिरक्ति कक्षाअन्तर्गत इलेक्ट्रिक क्लबका विद्यार्थीले मेचीनगर १० मा नेपाल सरकारको […]
बुधबारे जेसीजद्वारा विद्यार्थीलाई ‘साइन्स सिटी’ भ्रमण
बिर्तामोड, भदौ २३ । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२३ को जेसीज सप्ताह शुक्रबारबाट शुरु भएको छ । जेसीज सप्ताहअन्तर्गत सात दिन सात कार्यक्रम तय गरेको बुधबारे जेसीजले पहिलो दिन बुद्धशान्ति गाउँपालिकाअन्तरगत रहेका आधारभूत […]
आदर्श स्कुल अफ मेनेजमेन्टको आयोजनामा तीज विशेष र मनोविमर्श प्रशिक्षण
बिर्तामोड, भदौ २२ । झापाको बिर्तामोडमा सञ्चालित आदर्श स्कुल अफ मेनेजमेन्ट कलेजले तीज विशेष कार्यक्रमका साथै मनोविमर्श सम्बन्धी प्रशिक्षण गरेको छ । कलेजले शुक्रबार नेपाली दिदीबहिनीहरुको महान पर्व तीजको अवसर पारेर तीज मिलन तथा मनोविमर्श […]
कविशिरोमणि माविले कक्षा ११ र १२ छ हजारमै पढाउने
मेचीनगर, भदौ १९ । झापाको मेचीनगरस्थित खुट्टीडाँगीमा रहेको कविशिरोमणि माविले कक्षा ११ र १२ का विद्यार्थीलाई न्यूनतम वार्षिक शुल्कमा पढाउने भएको छ । विद्यालयका अनुसार कक्षा ११ र १२ को वार्षिक शुल्क ६ हजार रुपैयाँ […]
जेन्युइन एजुकेसन एन्ड भिसा सर्भिसेजले एजुकेसन फेयर गर्ने
बिर्तामोड, भदौ १९ । बिर्तामोडमा शाखा कार्यालय रहेको शैक्षिक परामर्श सेवा दिँदै आएको जेन्युइन एजुकेसन एन्ड भिसा सर्भिसेजले एजुकेसन फेयर सञ्चालन गर्ने भएको छ । विदेशमा गएर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि जेन्युइनले बिर्तामोडसहित […]
विराट अर्जुन सहकारीद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पेपर
बिर्तामोड, भदौ १८ । बिर्तामोडको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पेपर प्रदान गरेको छ । संस्थाले आफ्नो १४ औँ स्थापना दिवसको अवसर पारेर गरामनीस्थित दुर्गा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेलपेपर प्रदान गरेको […]
धुलाबारी क्याम्पसमा स्नातक तहको सिभिल इन्जिनियरिङ पढाइ हुने
मेचीनगर, भदौ १८ । झापाको धुलाबारी क्याम्पसमा यो शैक्षिकसत्रदेखि स्नातम तहमा इन्जिनियरिङ संकायको पठनपाठन सुरु हुने भएको छ । इन्जिनियरिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएसँगै धुलाबारीमा बिइको अध्ययन हुने भएको हो । धुलाबारी क्याम्पस […]
गौरादहको स्थानीय पाठ्यक्रममा जनप्रतिनिधिको आफ्नै फोटो
बिर्तामोड, भदौ १७ । झापाको गौरादह नगरपालिकाले प्रकाशन गरेको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रममा बहालवाला र पूर्वजनप्रतिनिधिको फोटोदेखि अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई प्रेरणादायी पात्रको रूपमा राखिएको पाइएको छ । पुस्तकमा नेता, बोर्डिङ सञ्चालक, […]
कविशिरोमणि मावि ‘भद्रगोल’ बनेको भन्दै अभिभावक आन्दोलित
धुलाबारी,भदौ १५ । विद्यालयको शैक्षिक गुणस्तर सुधारको माग राख्दै अभिभावक तथा सरोकारवालाहरुले मेचीनगर–९ स्थित कविशिरोमणि माविमा ज्ञापनपत्र बुझाएका छन् । बुँदागत रुपमा १० वटा माग राख्दै विद्यालय पुगेका अविभावक तथा सरोकारवालाहरुले विगतमा शैक्षिक गुणस्तरकै कारण […]


