Category: 'हाम्रो झापा'
एलभिडी झापा महिला गोल्डकपमा पुलिस फाइनलमा
बिर्तामोड, कात्तिक २१ । शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । खेलको सुरुवाती मिनेटदेखि […]
मेचीनगरमा मोटरसाइकलको ठक्करबाट घाइते राजवंशीको मृत्यु
बिर्तामोड, कात्तिक २१ । झापाको मेचीनगरमा पाँच महिनाअघि सडक दुर्घटनामा घाइते एकजना साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर ७ मदनबस्तीका ६० वर्षीय क्षितिज राजवंशी […]
बिर्तामोडमा ठुलो आवाजमा मोटरसाइकल कुदाउने ८ जना पक्राउ
बिर्तामोड, कात्तिक २१ । बिर्तामोडमा ठुलो आवाजमा मोटरसाइकल कुदाउने ८ जना १३ वटा सवारी साधनसहित पक्राउ परेका छन् । मोडिफाई गरेरठुलो आवाज बनाएर मोटरसाइकल कुदाउनेको संख्या बढेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड […]
झापा महिला गोल्डकपको क्वार्टर फाइनलसम्म ११ लाख ४५ हजारको टिकट बिक्री
बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले दर्शक आकर्षणका कायम गरेको छ । प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ बराबरको आम्दानी […]
झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज, पुलिस र संकटा खेल्दै
बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र […]
विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा
बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित […]
शिवसताक्षीका आशिषको बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु
बिर्तामोड,कात्तिक २० । झापाको शिवसताक्षीका एक युवकको वाईफाई मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी वडा नम्बर–१ का १९ वर्षीय आशिष खनाल रहेका छन् । उनलाई यहि कात्तिक ११ गते […]
झापा महिला गोल्डकपमा आज आर्मी र पोखरा खेल्दै
बिर्तामोड, कात्तिक २० । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीले आरएस पोखरा एफसीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । […]
जेनजी आन्दोलनमा बिर्तामोडबाट लुटिएको हतियार झाडीमा फेला
बिर्तामोड, कात्तिक १९ । जेनजी आन्दोलनको क्रममा बिर्तामोडबाट लुटिएको हतियार बेवारिसे अवस्थामा फेला परेको छ । आज ४ः४५ बजे बिर्तामोड वडा नम्बर–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक रहेको सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा हतियार […]



